यातायात समितिका पदाधिकारीको सम्पत्ति छानविन गर्ने निर्णय, बैंक खाता रोक्का

२१ वैशाख, काठमाडौं । सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानबिन थाल्ने भएको छ । साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउन सम्पत्ती शुद्धीकरण विभागलाई भनेको हो ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकद्वारा सबै यातायात समितिका बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले सम्पूर्ण यातायात समितिका बैंक खाता रोक्का गर्न बैंकहरुलाई निर्देशन जारी गरेको छ। अर्थ मन्त्रालयले पठाएको पत्रअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा भएका यातायात समितिका खाताहरु रोक्का गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए। समितिका खाता रोक्का भइसकेपछि समितिका नाममा भएको रकम झिक्न मिल्दैन। यसले सम्पत्ति सुद्धीकरणका सम्वन्धमा हुने छानविन तथा अनुसन्धानलाई मद्दत…

यातायात समितिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णय,

२१ वैशाख, काठमाडौं । सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने भएको छ । साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका …