विपदबाट तीन महिनामा १४० जनाको मृत्यु

काठमाडौं, साउन १ । यस वर्षको पहिलो ३ महिनामा बाढी पहिरो, वर्षा, आगलागि लगायतका विपदमा परि १ सय ४० जनाको मृत्यु भएको छ । करिब २ हजार वटा विपदका घटनामा ५६ करोड ६४ लाख बराबारको क्षति भएको छ भने १५ सय आठ घरपरिवार प्रभावित भएका छन् । त्यस्तै ३६ जना बेपत्ता भएका छन् । राष्ट्रिय […]

सम्बन्धित सामग्री

चिसो तथा शीतलहरबाट बच्न पूर्वतयारी गरिने

चिसो बढ्दै गएपछि शीतलहरलगायत विपदबाट जोगिन बाँकेमा पूर्वतयारी गरिने भएको छ।

अर्घाखाँचीमा विपदबाट बच्नको लागि डेमो प्रदर्शन

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपदबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा डेमो प्रदर्शन गरिएको छ । शितगंगा नगरपालिका-३ काे ठाडामा रहेको डमरु दहमा पहिरोमा परेर फसेका तथा डुबेकाहरूको कसरी उद्धार गर्न सकिन्छ भन्ने बारेमा आपत्कालीन डेमो प्रदर्शन गरिएको हाे। खोंचमा परेकाहरूलाई कसरी निकाल्ने र उद्धार गर्ने भन्ने बारेमा जानकारी गराउनका लागि डेमो प्रदर्शन गरिएको जिल्ला […]

विपदबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा 'डेमाे' प्रदर्शन

अर्घाखाँची – अर्घाखाँचीकाे शितगंगा नगरपालिकामा विपदबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा डेमाे प्रदर्शन गरिएको छ । शितगंगा नगरपालिकाकाे ठाडामा रहेको डमरु दहमा बाढी र पहिराेमा परेर फसेका तथा डुबेकाहरूकाे कसरी उद्धार गर्न सकिन्छ, खाेचमा परेकाहरूलाई कसरी निकाल्ने भन्ने विषयमा डेमाे प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले बताउनुभयाे ।  यस्तै ग्यास सिलिन्डर चुहावट हुँदा कसरी बच्ने लगायतका विषयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डेमाे प्रदर्शन गरेको...

‘विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न आवश्यक’

काठमाडौँ,१७ असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपदबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको पूर्वी किनारामा आज बिहान मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय विपद् प्रतिकार्य तयारी कृत्रिम अभ्यास कार्यक्रममा मुख्यमन्त्री राउतले तीनै तहका […]

मनसुनजन्य विपदबाट कुन प्रदेश कति जोखिममा ?

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपदबाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ असार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको

विपदबाट जोगिन सिकाउँदै नेपाली सेना

पछिल्लो समयमा विपदबाट जोगिनको लागि नेपाली सेनाले समुदायस्तरमै सचेतना फैलाउन थालेको छ। सेनाले प्रदर्शनी गरेर,प्रशिक्षण दिएर र समुदायसंग भेटघाट गरेर विपदबाट जोगिनको लागि अपनाउनु पर्ने विषयका बारेमा जानकारी दिन थालेको हो।...

विपदबाट भएको क्षतिको विवरण तत्काल पठाउन गृहको निर्देशन

काठमाडौं : विपदबाट भएको क्षतिको विवरण तत्काल पठाउन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।बेमौसमी वर्षाका कारण भएको क्षतिको विवरण तत्काल पठाउन मन्त्रालयले बुधवार प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो। गत शनिवार अपराह्नबाट भएको बेमौसमी वर्षाका कारण पश्चिम नेपाल तथा पूर्वी नेपालमा सबै भन्दा बढी क्षति पुर्‍याएको छ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बिहीवार दिउँसोसम्म देशभर बेमौसमी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर ८८ जनाको मृत्यु भएको छ

विपदबाट दाङमा १३ जनाको मृत्यु‚ २०५ घरमा क्षति

दाङ : चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपद्बाट दाङमा १३ जनाको मृत्यु भएको छ। विपदबाट करिब साढे ३ करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्रले जनाएको छ।केन्द्रका सूचना व्यवस्थापक अधिकृत विश्वप्रकाश अर्यालका अनुसार घर भत्किएर, खोला तथा नदीले बगाउँदा १२ जनाको मृत्यु भएको छ। एक जना अझै बेपत्ता छन्। त्यस्तै‚ अविरल वर्षाका कारण २०५ वटा घर भत्किएका छन्।यसैगरी विपद्बाट १०० भन्दा बढी पशुचौपाया मरेका अधिकृत अर्यालले जानकारी दिए। उनका अनुसार हालसम्म घर भत्किएका परिवार तथा

बाढीपहिरोमा परेर भत्केका घर पुनर्निर्माण गर्न सरकारले ५ लाखसम्म अनुदान दिने

काठमाडौँ । मुलुकमा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारी मनसुनजन्य विपदबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकारले अनुदान दिन थालेको छ। विपदबाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनाका लागि नेपाल सरकारबाट रु २० करोड रकम प्राप्त भएको र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम जिल्लामा पठाउन शुरु गरिएको जनाइएको छ। पहिलो चरणमा […]