काठमाडौँ,१७ असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपदबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको पूर्वी किनारामा आज बिहान मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय विपद् प्रतिकार्य तयारी कृत्रिम अभ्यास कार्यक्रममा मुख्यमन्त्री राउतले तीनै तहका […]