काठमाडौँ ४ मा कांग्रेस महामन्त्री गगनकुमार थापा अगाडि

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राख्नुभएको छ । मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उहाँले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिनुभएको हो । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ […]

सम्बन्धित सामग्री

काठमाडौं–४ बाट गगन थापा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। महामन्त्री थापा २१ हजार ३०२ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका डा. राजन भट्टराईलाई पराजित गरेका छन्। भट्टराईले १३ हजार ८५५ मत पाएका छन्।

गगन प्रधानमन्त्री बन्न सक्षम र तयार छन् : अर्थविद् वाग्ले

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा सक्रिय वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका...

आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन्ः अर्थविद् वाग्ले

काठमाडाैँ – अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्याए । शनिबार काठमाडौँ क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई […]

जब देउवाले काठमाडौं–४ को टिकट नैनसिंह महरलाई दिए …

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको टिकट वितरणमा संलग्न महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुबैको चाहना थियो, अर्थविद् स्वर्णिम वाग्लेलाई जसरी पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने । सक्रिय राजनीति गर्न विश्व बैंकको जागिर छाडेर आएका स्वर्णिमको नाम चितवन क्षेत्र नम्बर १ बाट सिफारिस पनि भएको थियो । यो क्षेत्रबाट अर्का अर्थविद् एवं राष्ट्रिय योजना […]

गठबन्धन दलहरूकाबीच चुनावी सिट बाँडफाँड गर्न कार्यदल

कार्यदलमा गठबन्धनको प्रमख दल नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन्। यसैगरी माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र बर्षमान पुनलाई राखिएको छ।...

गगन र बालेनबीच भेटवार्ता

कांग्रेस महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ ।  प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै शाहसँगको भेट सार्वजनिक गरेका हुन् । भेटमा काठमाडौंको...

गगन थापा र बालेन शाहबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ। मेयर साहसँगको भेटमा काडमाडौँको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए। बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको उनले बिहीबार जानकारी दिए। ‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको […]

कांग्रेसले सत्ता गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने

नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापा नेतृत्वको पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र केन्द्रिय सदस्य श्यामकुमार घिमिरे संयोजक रहनुभएका केन्द्रीय लेखा समिति पनि गठन गरेको छ ।

भ्रातृ संस्थाको निर्वाचन गराउन थापा र शर्माको दवाव

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्दै भातृ संस्थाको निर्वाचन गराउन माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीका भ्रातृ संस्थाको अधिवेशन र अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी) मा आबद्धताबारे छलफल भएको थियो । भेटमा महामन्त्रीद्वय थापा र शर्माले राष्ट्रिय सहमति निर्माण …

ठूलो हुन जे पनि गर्ने एमाले क्यारेक्टरले दबावमा पर्‍यौं : गगन थापा

२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टीले चुनाव एक्लै लड्नुपर्ने पक्षमा दृढ थिए । त्यसका लागि प्रयास पनि गरिरहेकै थिए । तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सत्ता सहयात्री दलसँगको गठबन्धन टुटाउन नचाहेपछि सिंगो पार्टीका लागि चुनावी तालमेल बाध्यता बन्यो । चुनावी तालमेलको विपक्षमा रहेका महामन्त्री थापालाई पनि पार्टीले गरेको […]