भ्रातृ संस्थाको निर्वाचन गराउन थापा र शर्माको दवाव

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्दै भातृ संस्थाको निर्वाचन गराउन माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीका भ्रातृ संस्थाको अधिवेशन र अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी) मा आबद्धताबारे छलफल भएको थियो । भेटमा महामन्त्रीद्वय थापा र शर्माले राष्ट्रिय सहमति निर्माण …

सम्बन्धित सामग्री

प्रशान्त शर्माको ‘ईरा’ विमोचन

काठमाडौं- लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ‘ईरा’ विमोचन गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमका बीच शर्माको दोस्रो उपन्यास सार्वजनिक गरिएको हो। विमोचन समारोहमा समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे , अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामूहिक रूपमा पुस्तक विमोचन गरेका हुन्। कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले लेखक शर्माले समाजको वास्तविकतालाई […]

स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव शर्माको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखाका उपसचिव रेशराज शर्माको सरुवा भएको छ। शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएको हो।

शुभ शर्माको शुभांशु लोकार्पण

हाम्रो लघुकथा पाठशाला (हाम्रो लघुकथा केन्द्र)ले कथाकार शुभ शर्माको लघुकथासंग्रह’शुभांशु’को लोकार्पण गरेको छ।...

शुभ शर्माको शुभांशु लोकार्पण

हाम्रो लघुकथा पाठशाला (हाम्रो लघुकथा केन्द्र)ले कथाकार शुभ शर्माको लघुकथासंग्रह’शुभांशु’को लोकार्पण गरेको छ।...

चलचित्र निर्माता बसन्त शर्माको निधन

काठमाडौं । चलचित्र निर्माता बसन्त शर्माको निधन भएको छ । मंगलबार हृदयघातका कारण ४२ वर्षको उमेरमा निर्माता शर्माको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । नवलपरासी गैडाकोटको आफ्नै घरमा निर्माता शर्माको निधन भएको हो । निर्माता शर्माले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गरेका थिए ।

भारतले पठायो शंकर शर्माको एग्रिमो

भारतका लागि राजदूत सिफारिस भएका डा. शंकर शर्माको एग्रिमो आएको छ। बुधबार भारतले शर्माको नाममा सहमति पठाएको हो। भारतको बिदेश मन्त्रालयले राजदूत शर्माको एग्रिमो परराष्ट्रलाई पठाएको हो। अब शर्मालाई राष्ट्रपति बिद्या...

पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले शर्माको निधन भएको पुष्टि गरेका छन् । शर्माका छोरा क्यानडाबाट आएपछि दाहसंस्कार हुने भएकाले सम्भवतः आइतवार सर्वाेच्चमा बिदा दिइने प्रवक्ता दाहालले बताए ।

पत्रकार सुशील शर्माको निधन

काठमाडाैं । पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको शुक्रबार दिउसाे निधन भएकाे हाे । ६३ वर्षका शर्माले लामो समय बीबीसी नेपाली सेवामा काम गरेका थिए । शर्मा अन्तर्वार्ता, समाचार टिप्पणी र विश्लेषणमा अब्बल मानिन्थे । शर्माका श्रीमती र १ छोरा रहेका छन् । शर्माको आजै पशुपति आर्यघाटमा दाहसंस्कार […] The post पत्रकार सुशील शर्माको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

पत्रकार सुशील शर्माको निधन

काठमाडौं । वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भएको छ। ६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको परिवारका सदस्यले बताएका छन् । उनले लामो समय बीबीसीमा काम गरेका थिए । पारिवारिक स्रोतका अनुसार बिहीबारदेखि शर्माको फोक्सोसम्बन्धी समस्याले जटिल रुप लिएको थियो। शर्माको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

पहिलो सीए शर्माको निधन

नेपालका पहिलो चार्टर्ड एकाउन्टेन्ट (सीए) तथा पूर्व पर्यटनमन्त्री कुबेर शर्माको पनि शुक्रबार निधन भएको छ । वि.संं २०५९ सालमा पर्यटनमन्त्री भएका शर्मा नेपाली कांग्रेसका तर्फबाट सांसद थिए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई निकट शर्माले पछि आफैँले हरियाली पार्टी स्थापना गरेका थिए । सप्तरीबाट २०४८ मा सांसद निर्वाचित भएका शर्माको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको हो […]