काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ। मेयर साहसँगको भेटमा काडमाडौँको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए। बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको उनले बिहीबार जानकारी दिए। ‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको […]