पोखरा महानगरले तोड्यो सडक पार्किङको ठेक्का

पोखरा – पोखरा महानगरपालिकाले मुख्य सडकमा सवारी पार्किङको शुल्क उठाउन लगाएको ठेक्का तोडेको छ। महानगरले फेवा सावित्री जेभीसँग सडकमा पार्किङ गरेबापत शुल्क उठाउने ठेक्का तोडेको हो। पूर्वमेयर मानबहादुर जिसीको पालामा २ वर्षका लागि फेवा सावित्री जेभिसँग सडक पार्किङको शुल्क उठाउने सम्झौता गरिएको थियो। सम्झौताअनुसार मंसिर २७ गते ठेक्का अवधि सकिएको छ। तर, जाँदाजाँदै मेयर जिसीले […]