निवर्तमान मेयरको स्पष्टीकरण : त्रुटि भए ठेक्का खारेज होस्

२२ असार, पोखरा । पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितिको ६३ रोपनी जग्गा कानुन अनुसार नै ठेक्का लगाएको बताएका छन् । कार्यकाल सकिनु दुई दिनअघि राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्सको र यातायात कार्यालय नजिकैको जग्गा गरी ६३ रोपनी नियम विपरीत ठेक्का लगाएको आरोप लागेका बेला जिसीले बुधबार विज्ञप्ति जारी […]