कृषि तथा वन विज्ञान विश्वविद्यालय र अमेरिकाको टस्किगी विश्वविद्यालयबीच साझेदारी

चितवन रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)ले अमेरिकाको टस्किगी विश्वविद्यालयसँग कृषि उच्च शिक्षाका लागि साझेदारी सुरू गरेको छ ।

सम्बन्धित सामग्री

कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर यस […]

चितवनको रामपुरमा कृषि वैज्ञानिक सम्मेलन

भरतपुर, ६ मङ्सिर । चितवनको रामपुरमा हुने पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने सो सम्मेलनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरु सहभागी हुने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरद्वारा आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ देखि ९ गतेसम्म रामपुरमा […]

कृषि उद्यमी बन्न चाहने पाँच विद्यार्थी समूहलाई १८ लाखको अनुदान दिइने

२३ साउन, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीको लागि नेपाल यङ बायो आन्ट्रप्रेनियर्स (एनवाइबी) २०२३ कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम अन्तर्गत नयाँ कृषि उद्यम गर्न चाहने विद्यार्थीको पाँच समूहलाई १८ लाखका दरले आर्थिक अनुदान दिइने छ । विश्वविद्यालयका कृषि संकायको विभिन्न तहमा अध्ययनरत विद्यार्थीको लागि युएसआडइडीको आर्थिक सहयोगमा कार्यक्रम […]

बागवानी बालीका चुनौती र अवसरबारेमा कृषि वैज्ञानिक छलफलमा

दक्षिण/दक्षिणपूर्वी एशिया क्षेत्रमा तरकारी र फलफूलका विधागत चुनौती तथा सम्भावित अवसरका बारेमा कृषि वैज्ञानिक एवं अनुसन्धानकर्ताले छलफल गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय र फरवार्ड नेपालको संयुक्त आयोजनामा ललितपुरमा तीनदिन चलेको गोष्ठीमा बागवानी बाली विशेषतः तरकारी र फलफूलको अनुसन्धानका लागि प्राथमिकतामा राख्नुपर्ने क्षेत्र पहिचान गरिएको थियो । सहभागीले दक्षिण एसियाली मुलुकमा बागवानी क्षेत्रका प्रमुख अवसर औँल्याउँदै ती अवसरलाई मूर्त बनाउन र नेपालमा बागवानी क्षेत्रको विकास गर्न नेप

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रयोगशालाको शिलान्यास

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गरिएको छ । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुधबार प्रयोगशालाको शिलान्यास गरेका हुन् ।सो अवसरमा उनले उच्चस्तरको (हाइटेक लेभल) प्रयोगशाला निर्माण हुनु अध्ययन, अनुसन्धानका लागि मात्र नभई कोभिड–१९ जस्तै महामारीका लागि गरिएको पूर्वतयारी भएको बताए । काठमाडौँ उपत्यका बाहिर पहिलोपटक रामपुरमा बन्न लागेको यो प्रयोगशालाले विश्वविद्यालयको हैसियत र क्षमता वृद्धि गर्ने उहाँको भना

रामपुर कृषि क्याम्पसमा राजनीति बन्द गर्न आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  देवेन्द्र पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा राजनीति बन्द गर्न आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको १० वर्षे रणनैतिक योजना सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी हुनु दुःखद भएको उल्लेख गरेका हुन् ।कुनै ठोस मुद्दामा आन्दोलन गर्नु पाउनु नागरिकको स्वतन्त्रता हो, तर वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान हुने विषयमा आन्दोलन

कृषि विश्वविद्यालय चितवन र इसीमोडबीच द्विपक्षीय सम्झौता

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) काबीच द्विपक्षीय सम्झौता भएको छ । अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवर्द्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय क्षेत्रमा कृषि, वन र वातावरण क्षेत्रमा सहयोग गर्न सम्झौता गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी र […]

कृषि विश्वविद्यालयका एकसय विद्यार्थी इजरायल जाँदै

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा यहाँका विद्यार्थी पठाउन लागिएको हो । विश्वविद्यालयले छनोट समिति बनाएर इजरायल जाने विद्यार्थी छनोट गरेको हो । विश्वविद्यालयका योजना निर्देशक एवं छनोट समितिका सदस्य सचिव डा.शिवचन्द्र ढकालका अनुसार एग्रिकल्चर वर्क–स्टडी कार्यक्रमअन्तर्गत इजरायल जानका लागि विद्यार्थी छनोट भएका हुन् । विद्यार्थीलाई इजरायल पठा

कृषि विश्वविद्यालयका एक सय विद्यार्थी इजरायल जाँदै

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) चितवनमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा यहाँका विद्यार्थी पठाउन लागिएको हो । विश्वबिद्यालयले छनोट समिति बनाएर इजरायल जाने विद्यार्थी छनोट गरेको हो । विश्वविद्यालयका योजना निर्देशक एवं छनोट समितिका सदस्य सचिव डा …

कृषि विश्वविद्यालयका एक सय विद्यार्थी इजरायल जाँदै

२३ जेठ, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा यहाँका विद्यार्थी पठाउन लागिएको हो । विश्वबिद्यालयले छनोट समिति बनाएर इजरायल जाने विद्यार्थी छनोट गरेको हो । विश्वविद्यालयका योजना निर्देशक एवं छनोट समितिका […]