कृषि विश्वविद्यालय चितवन र इसीमोडबीच द्विपक्षीय सम्झौता

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) काबीच द्विपक्षीय सम्झौता भएको छ । अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवर्द्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय क्षेत्रमा कृषि, वन र वातावरण क्षेत्रमा सहयोग गर्न सम्झौता गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी र […]

सम्बन्धित सामग्री

सत्तारूढ दुई दलका विद्यार्थीको विवादले कृषि विश्वविद्यालय १० दिनदेखि ठप्प

सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थीबीचको झडप र तालाबन्दीले चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) १० दिनदेखि बन्द छ । विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूको पठनपाठन ठप्प हुनुका साथै परीक्षा पनि प्रभावित भएको छ ।

चितवनमा तेस्रो बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

२० साउन, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने भएको छ । कृषि विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा तेस्रो संस्करणको सम्मेलन गर्न लागिएको हो । भदौ ३१ र असोज १ …

कृषि विश्वविद्यालय : तालाबन्दीको विरोधमा तालाबन्दी

३० जेठ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विभिन्न माग राखेर माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ताला लगाएको एक महिना पुग्यो । विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका निकायमा विद्यार्थीहरूले लगाएको ताला नखुल्दै माओवादी निकटकै नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाइमा जेठ १२ गतेदेखि विश्वविद्यालयमा अर्को ताला थपियो । विभिन्न १२ बुँदे माग […]

विवादमा कृषि विश्वविद्यालय : स्नातकोत्तर तहको भर्ना स्थगित

चितवन : विवादका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको स्नातकोत्तर तहको भर्ना स्थगित भएको छ। गत माघ ५ गत्ते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै डिनको कार्यालयमा तालाबन्दी गरेका थिए।  डिन डा. शारदा थपलियाले भर्ना प्रक्रिय...