चितवनको रामपुरमा कृषि वैज्ञानिक सम्मेलन

भरतपुर, ६ मङ्सिर । चितवनको रामपुरमा हुने पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने सो सम्मेलनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरु सहभागी हुने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरद्वारा आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ देखि ९ गतेसम्म रामपुरमा […]

सम्बन्धित सामग्री

बाह्र देशका कृषि वैज्ञानिक पनौतीमा

एसिया प्यासिफिक रिजनका सदस्य राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिविज्ञले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा सञ्चालित जैविक विषादी प्रयोगशाला तथा पनौती क्षेत्रमा लगाइएको आलु खेतीको अवलोकन गरेका छन् । एसिया प्यासिफिक प्लान्ट क्वारेन्टाइन कमिसन तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौँको संयुक्त आयोजनामा भएको जैविक विषादी व्यवस्थापनसम्बन्धी तालिमका सहभागीले पनौतीमा भएको जैविक विषादी प्रयोगशालाको अवलोकन गरेका हुन् ।

कृषि वैज्ञानिक उपाध्यायको संस्मरण ‘गुरूदक्षिणा’ सार्वजनिक

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायद्धारा लिखित पुस्तक ‘गुरुदक्षिणा’ प्रकाशित भएको छ । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख समेत रहेका वैज्ञानिक डा.उपाध्यायले आफ्ना स्कूले शक्षि दिने गुरुहरु विद्यालय’bout संस्मरणात्मक पुस्तक प्रकाशित गरेका हुन् । बर्दियाको बगनाहा स्थित चुरे माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सवको अवसरमा उपाध्यायद्वारा लिखित संस्मरणात्मक […] The post कृषि वैज्ञानिक उपाध्यायको संस्मरण ‘गुरूदक्षिणा’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ: प्रधानमन्त्री - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार […]

विश्वविद्यालयहरु कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न …

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास […]

बागवानी बालीका चुनौती र अवसरबारेमा कृषि वैज्ञानिक छलफलमा

दक्षिण/दक्षिणपूर्वी एशिया क्षेत्रमा तरकारी र फलफूलका विधागत चुनौती तथा सम्भावित अवसरका बारेमा कृषि वैज्ञानिक एवं अनुसन्धानकर्ताले छलफल गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय र फरवार्ड नेपालको संयुक्त आयोजनामा ललितपुरमा तीनदिन चलेको गोष्ठीमा बागवानी बाली विशेषतः तरकारी र फलफूलको अनुसन्धानका लागि प्राथमिकतामा राख्नुपर्ने क्षेत्र पहिचान गरिएको थियो । सहभागीले दक्षिण एसियाली मुलुकमा बागवानी क्षेत्रका प्रमुख अवसर औँल्याउँदै ती अवसरलाई मूर्त बनाउन र नेपालमा बागवानी क्षेत्रको विकास गर्न नेप

कृषि वैज्ञानिक समाजको अध्यक्षमा श्रीमत श्रेष्ठ चयन

काठमाण्डाै - सोसाइटी अफ एग्रीकल्चर साइन्टिस्ट नेपाल (सास) को अध्यक्षमा डा.श्रीमत श्रेष्ठ सर्वसम्मतले निर्वाचित हुनुभएको छ । ललितपुरको खुमलटारमा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा डा.बालकृष्ण जोशी, महासचिवमा डा.कृष्णप्रसाद तिम्सिना, सचिवमा (प्रशासनतर्फ) डा.ध्रुवराज भट्टराई, (समन्वयतर्फ) डा.घनश्याम भट्टराई र आर्थिक व्यवस्थापनतर्फ डा.सुवास सुवेदी चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा सुदीप सुवेदी, सदस्यहरुमा डा.शोभा श्रेष्ठ, जीवन श्रेष्ठ, डा.मीरा प्रजापति र डा.विवेक सापकोटा निर्वाचि...

‘अर्गानिक ड्रिम’ लिएर फर्किए कृषि वैज्ञानिक भानु पोखरेल

भरतपुर-डेनमार्कमा अनुसन्धान निर्देशकका रुपमा काम गरेका कृषि वैज्ञानिक भानु पोखरेल ८ महिना यता चितवनको माडीमा व्यस्त छन् । माडी–५ नयाँ पिपरियामा जन्मेका पोखरेल नजिकैको ४ नम्बर वडाको खैरहनीमा ‘माडी प्राङगाकि कृषि तथा अनुसन्धान केन्द्र प्रालि’ मार्फत रासायनिक मलको विकल्पमा गुणस्तरीय अर्गानिक मल बनाउन कस्सिएका छन् । फर्मलाई प्राङगारिक सिकाई केन्द्रका रुपमा विकास गर्दैछन् ।डेनमार्कको अरुष […]

देशलाई आवश्यक कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।