धनगढी उपमहानगरपालिकाले आज सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकअन्तर्गत धनगढी–१० घुइयाघाट स्वास्थ्य केन्द्रमा एक सय ८२ ले उपचार सेवा लिएका छन् ।उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकमा जनरल फिजिसियनबाट एक सय ३० र स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा ५२ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।त्यसैगरी प्रयोगशाला सेवा लिने सेवाग्राहीको सङ्ख्या ११ जना र अल्ट्रासाउण्ड सेवा लिने सेवाग्राहीको सङ्ख्या ३३ रहेको छ । इसिजी सेवा १८ जनाले लिएका छन भने ७० वर्षमाथिका सेवाग्राही