रुपन्देही । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनले कर्मचारी समायोजन प्रकृयाले स्वास्थ्य सेवा संकटमा परेको भन्दै यस क्षेत्रका सबै कर्मचारी व्यवस्थापन संघबाट हुनुपर्ने माग गरेको छ । बुटवलमा संगठनको सम्पन्न दोस्रो पूर्ण बैठकपछि आइतबार पत्रकार सम्मेलन गरी संगठनले कर्मचारी समायोजनबाट यो क्षेत्र बढी प्रभावित भएकाले स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन संघीय सरकारबाट हुनुपर्ने माग […]