सिन्धुपाल्चोकको हेलम्बुमा छैनन् चिकित्सक, मेलम्ची र हेलम्बुमा आकस्मिक स्वास्थ्य सेवा प्रभावित

स्वास्थ्य कार्यालयले मेलम्चीमा तीन जना चिकित्सक सहित ६२ जना, हेलम्बुमा चिकित्सक बाहेक ४७ जना स्वास्थ्यकर्मीहरु परिचालित गरिएको उनले बताए।

सम्बन्धित सामग्री