रामचन्द्र पौडेल र शशांक कोइरालाको पहलमा यस्तो बन्यो शेखरको टिम

काठमाडौं । नेपाली कांगेसका सभापतिका आकांक्षी डा. शेखर कोइरालाले उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीलाई अघि सार्ने भएका छन् । काठमाडौंको एक होटलमा भएको छलफलमा यस्तो निर्णय भएको हो । रामचन्द्र पौडेल, शशांक कोइराला, बलबहादुर केसीलगायतसँग परामर्श गरेर यो टिम तयार पारिएको स्रोतले जानकारी दियो । टिमको महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन...

सम्बन्धित सामग्री

कांग्रेस संस्थापनबाट देउवा एक्ला दाबेदार : पछि हटे रामचन्द्र, शशांक र प्रकाशमान

दलको नेतामा आकांक्षी देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह पछाडि हटेपछि संस्थापनमा देउवा एक्ला दाबेदार कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक्ला...

जो 'अन्तिम चुनाव' भनेर भोट मागिरहेका छन्

खनाल, भुसाल र त्रिपाठी मात्र होइन, अन्तिम चुनावी दौडमा कांग्रेस नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक  कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसीसमेत रहेका छन् ।

शेरबहादुरजीको भाग्य ठूलो रहेछः रामचन्द्र पौडेल

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिमा पुनः शेरबहादुर देउवालाई पुनःस्थापित गराउने प्रपञ्चमा आफूलाई किनारा लगाइएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले भने, “शेरबहादुरजीको विजय शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधिलगायतका साथीहरुले […]

साझा उम्मेदवार छान्न पौडेल समूह पुन छलफलमा

काठमाडौँ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु साझा उम्मेदवारी चयनका लागि फेरि छलफलमा जुटेका छन् । भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएलगत्तै नेताहरू बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला भएका हुन् । सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी छन् । कोइरालाद्वयले पौडेलको नाममा सहमति […]

प्रकाशमान सहमत भए रामचन्द्र पौडेल सभापतिको उम्मेदवार

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ । पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला । महामन्त्री […]

पौडेल समूहका केन्द्रीय सदस्यहरुको प्रस्ताव : सभापतिको उम्मेदवार हामी छान्छौं

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्यहरुले सभापतिको उम्मेदवार टुंगो लगाउने अधिकार आफूहरुलाई दिन आकांक्षीहरुलाई आग्रह गरेका छन् । सभापतिका आकांक्षीहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति जुट्न नसकेपछि बिहीबार विहान केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो । एक नेता भन्छन्, ‘यदि तपाईंहरुबीच सहमति जुट्दैन भने हामीलाई […]

पार्टी नेतृत्वमा पुग्न पौडेलको कसरत

संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई मिलाएर आफू सभापति हुने कसरतमा रामचन्द्र पौडेल जुटेका छन्। प्रकाशमान र शेखरलाई उपसभापति तथा शशांकलाई प्रधानमन्त्री बनाउने पौडे...

बालुवाटार बैठकमा पौडेलले तीन मन्त्री मागेपछि देउवाले भने : म दिन सक्दिनँ

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ। मन्त्रीका बारेमा कुनै टुंगो नलागी वरिष्ठ नेता पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठक बहिस्कार गरेर हिँडेका छन्। बैठकमा रामचन्द्र पौडेल समूहले तीन जना मन्त्री मागेका थिए। सभापति शेरबहादुर देउवाले तीन मन्त्री…

क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै पौडेल समूहको असहमति

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै असहमति जनाएको छ । मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत र बलबहादुर केसीको बैठकले रमेश लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमै असहमति जनाएको हो । ‘तलबाट सर्वसम्मत रुपमा आएको नाम यथावत राख्नुपर्छ, […]