साझा उम्मेदवार छान्न पौडेल समूह पुन छलफलमा

काठमाडौँ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु साझा उम्मेदवारी चयनका लागि फेरि छलफलमा जुटेका छन् । भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएलगत्तै नेताहरू बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला भएका हुन् । सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी छन् । कोइरालाद्वयले पौडेलको नाममा सहमति […]

सम्बन्धित सामग्री

कांग्रेसमा पौडेल समूह विभाजित, महामन्त्रीमा युवा आमनेसामने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनसम्म आइपुग्दा सभापति शेरबहादुर देउवालाई टक्कर दिँदै आएको रामचन्द्र पौडेल समूह विभाजित भएको छ । महाधिवेशनमा साझा उम्मेदवार तय हुन नसकेपछि पौडेल समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन् । पौडेल समूहबाट मुलत शेखर र प्रकाशमानसँगै पौडेल र शशांक कोइराला पनि उम्मेदवार थिए । त्यसमध्ये पौडेल र शशांक सभापतिको दौडबाट ब्याक हुँदै शेखर र प्रकाशमानलाई मिल्न आग्रह गरिएपनि त्यो सफल हुन सकेन । शनिबार दुबै नेताले सभापतिमा उम्मेदवारी दर्ता गराएसँगै पौडेल समूहभित्रकै समीकरण बदलिनुक...

पौडेल समूह सभापतिको साझा उम्मेदवार छान्न असफल

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न संस्थापनइतर समूह असफल भएको छ । सुक्रबार राति बसेको संस्थापनइतर समूहको बैठकमा नेताहरु सहमति जुटाउन असफल भएका हुन् । बैठकबाट बाहिरिए पछि महामन्त्री डा। शशांक कोइरालाले साझा उम्मेदवार चयन गर्न प्रयास जारी रहेपनि सहमति जुट्न नसकेको बताए । संस्थापन समूहबाट वर्तमान […]

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

सभापतिका साझा उम्मेदवार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बुधबार बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेदवार बनाउन […]

साझा उम्मेदवारको अन्तिम रस्साकस्सीमा पौडेल समूह

काठमाडौं, मंसिर २२ । आसन्न १४औं महाधिवेशनमा नेतृत्वका लागि सभापति शेरबहादुर देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार खडा गर्ने संस्थापनइतर समूहको प्रयास सफल हुन सकेको छैन । नेतृत्वका आकांक्षी नेताबीच साझा उम्मेदवारका रूपमा आ–आफ्नो पक्षमा सहमति जुटाउने अन्तिम रस्साकस्सी भने भइरहेको छ । संस्थापन पक्षबाट देउवाले पुनः नेतृत्व दाबी गरेका छन् भने संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र […]

सभापतिको उम्मेदवार छान्न पौडेल समूह जुट्यो, युवा नेता पनि छुट्टै छलफलमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । काँग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेक

कांग्रेस महाधिवेशन: टिम परिचालन गर्दै देउवा, विभाजित हुँदै पौडेल समूह

देउवालाई महाधिवेशनमा हराउनका निम्ति संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको पौडेल समूह भने विभाजित हुन थालेको छ । उनीहरू सार्वजनिक मञ्चमै एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् ।

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने भएको छ ।बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले नेपाली कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाको रुपमा […]

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेको छ ।सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिने निर्णय गरेको हो । काठमाडौंको बोहोराटारस्थित […]

नेपाली कांग्रेस महाधिवेशनः सकसमा पौडेल समूह, सभापतिका साझा उम्मेदवार छान्नै कठीन

संस्थापनबाट देउवा र निधि उम्मेदवार हुने निश्चित देखिएका समयमा संस्थापन ईतर पक्षमा भने सभापतिको उम्मेदवार टुंगो लगाउनै हम्मेहम्मे परेको छ । १३ औं महाधिवेशनमा देउवासँग पराजीत हुनुभएका रामचन्द्र पौडेलले एक पटक आफै उम्मेदवार बन्ने भन्दै सघाउनका लागि आफूपक्षका नेताहरुसँग आग्रह गरिरहनुभएको छ ।