काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिमा पुनः शेरबहादुर देउवालाई पुनःस्थापित गराउने प्रपञ्चमा आफूलाई किनारा लगाइएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले भने, “शेरबहादुरजीको विजय शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधिलगायतका साथीहरुले […]