टी-ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक

काठमाडौं । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक भएको छ । आगामी संस्करणको विश्वकप यसअघिका दुई संस्करणभन्दा फरक ढाँचामा खेलाइने छ । आगामी संस्करणबाट सहभागी टोलीको संख्या २० पुर्याउने आइसीसीले जनाएको छ । सन् २०२१ र २०२२ मा भएको जस्तो सुपर १२ को दोस्रो चरण […]

सम्बन्धित सामग्री

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको हो । सिपिसी राजनीतिक ब्यूरोको बैठकमा महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनालाई तीव्र गतिमा अघि बढाउँदै दोस्रो शताव्दीको लक्ष्य हासिल गर्न र […]

सन् २०२६ को विश्वकप र एसियन कप फुटलब छनौटको नयाँ ढाँचा सार्वजनिक

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाटै खेल्नुपर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप फुटबलका लागि छनोटको नयाँ ढाँचा जारी गरेपछि नेपालले प्लेअफ चरणबाटै खेल्नुपर्ने भएको हो । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन, ७ अर्ब ५ करोड बजेट विनियोजन

काठमाण्डौ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०८९/८० को बजेट संसदमा प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी रोजगारी सृजनाका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।  बाझो जमिन पहिचान गर्दै स्थानीय सरकारसँग सहकार्य गरी बेरोजगारको सूचीमा सूचीकृत जनशक्तिलाई कृषिमा लगाउने सरकारको योजना छ ।

निर्वाचन आयोगले गर्‍यो दलको आय र व्ययको लेखा ढाँचा स्वीकृत

निर्वाचन आयोगले राजनीतिक दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत गरेको छ । राजनीतिक दलले गर्ने आम्दानी र खर्चलाई विभिन्न शीर्षकमा वर्गीकरण गरी आम्दानी र खर्चको लेखांकन तथा प्रतिवेदनको लागि ८ वटा फारामको ढाँचा तोकिएको छ । लेखा राख्नको लागि सम्बन्धित फाराममा नै फाराम भर्ने निर्देशिका समेतको व्यवस्था गरिएको निर्वाचन आयोगका सहसचिव शालीग्राम शर्मा पौडेलले जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४० मा राजनीतिक दलले आफ्नो आय र व्ययको वास्तविक हिसाबकिताब देखिने गरी लेखा राख्नुपर्ने उल्लेख छ । दलले राख्ने लेखाको ढा...

भिर्नी झोलापछि ढाँचा पार्‍यो नभने

पर्वत, (नेस)। भिर्नी झोलामा गीतमार्फत चर्चामा आएका सञ्चारकर्मी तथा लोकगायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको स्वरमा नयाँ गीत ढाँचा पार्‍या नभने सार्वजनिक भएको छ। लोकप्रिय सर्जक शिव अखेलीको शब्द तथा लय रहेको गीत प्रेमी–प्रेमिकाको रूपको तारिफमा केन्द्रित छ । गीतको म्युजिक भिडियोको निर्देशन सुनील क्षेत्रीले गरेका छन् । निर्देशक क्षेत्री र प्रियंका आचार्य ‘मुन्नी’ […]

यसरी हुँदैछ एमालेको संगठनात्मक ढाँचा परिर्वतन (विधानको पूर्णपाठसहित)

एमालेको संगठनात्मक ढाँचा परिवर्तन हुने भएको छ। सोमबारको केन्द्रीय कमिटीबाट पारित विधान संशोधन प्रस्तावका अनुसार एमालेको केन्द्रीय कमिटी अब २२५ सदस्यीय हुनेछ। पदाधिकारीको संख्यामा पनि हेरफेर गरिएको छ। अब एक अध्यक्ष, २ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव र ७ सचिव रहने भएका छन्। केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाइने भएको छ। केन्द्रीय कमिटीले मनोनित गर्न […]

जसपा विवाद ढाँचा नपुर्‍याई पत्राचार

निर्वाचन आयोगले बुधबार दुवै पक्षलाई चिठी लेखेर उनीहरूले मंगलबार आयोगमा पठाएको पत्र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को अनुसूची १८ बमोजिम ढाँचा नमिलेको जनाउ दिएको छ।...

ड्राइभिङ लाइसेन्सको तयारीमा हुनुहुन्छ? परीक्षाको ढाँचा अव यस्तो हुँदैछ

काठमाडौं : सरकारले अब सवारी चालक अनुमती पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षाको ढाँचा परिवर्तन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा परीक्षा परिवर्तन गर्ने विषयमा छलफल भएको थियो। उक्त छलफलपछि लाइसेन्स परीक्षाको ढाँचा परिवर्तन गर्ने सहमति भएको हो। यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले ६० प्रतिशत नम्बर ल्याए…