एक अर्कालाई कारवाही गरेका महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको जवाफी पत्र : ‘ढाँचा मिलाएर आउनुस्’

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई जवाफी पत्र पठाएको छ। मंगलवार ठाकुर र यादवले एक अर्कालाई कारवाही गरेको पत्र आयोगमा पठाउँदै नाम रेकर्डबाट हटाएर अध्यावधिक गर्न दाबी पेश गरेका थिए। यसको जवाफमा बुधवार आयोगले ढाँचा नमिलेको भन्दै दुवै अध्यक्षलाई पत्र पठाएको…