एमालेको संगठनात्मक ढाँचा परिवर्तन हुने भएको छ। सोमबारको केन्द्रीय कमिटीबाट पारित विधान संशोधन प्रस्तावका अनुसार एमालेको केन्द्रीय कमिटी अब २२५ सदस्यीय हुनेछ। पदाधिकारीको संख्यामा पनि हेरफेर गरिएको छ। अब एक अध्यक्ष, २ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव र ७ सचिव रहने भएका छन्। केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाइने भएको छ। केन्द्रीय कमिटीले मनोनित गर्न […]