अस्पताल प्रांगणमा दुई घण्टा छटपटी, तर अक्सिजन नपाएर मृत्यु

२२ वैशाख, काठमाडौं । अस्पतालको प्रांगणमा दुई घण्टासम्म छटपटिंदा पनि अक्सिजन नपाएकी बाँकेकी एक महिलाको मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका–५ की ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई बुधबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो । तर कलेज प्रशासनले गेटमा कोभिड–१९ का नयाँ बिरामी भर्ना स्थगन […]

सम्बन्धित सामग्री

एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको निधन : RajdhaniDaily.com

RajdhaniDaily.com |   पाेखरा । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात - अक्सिजन, काेराेना

हेटाैंडा : अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्छन् कोरोना संक्रमित

हेटौंडा : गत सोमबार बिहान १० बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा एउटा एम्बुलेन्स रोकियो। एम्बुलेन्सले भीमफेदी गाँउपालिका-६ की ८६ वर्षीय कोरोना संक्रमित वृद्धालाई ल्याइएको थियो। स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको अवस्थामा अस्पताल आइपुगेकी उनलाई राख्ने बेड अभाव भयो। १० वटा बेड रहेको इमर्जेन्सी वार्डमा कुर्सीमा समेत राखेर १४ जनाको उपचार गरिँदै थियो भने अन्य बेड संक्रमितले भरिएका थिए।अक्सिजनको लेभल ६५ मात्रै रहेकी उनलाई एम्बुलेन्सभित्रै अक्सिजन दिने र अन्य उपचार गर

सङ्क्रमितको उपचारमा विशेष ध्यान दिन ७ दलको माग

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन  र  कोभिड सङ्क्रमितका उपचारमा विशेष ध्यान दिन यहाँका सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । उपकुलपति कार्यालय अगाडि आज एक घण्टा  धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना सङ्क्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा ज्ञानेन्द्र गिरीसँग आग्रह समेत गरेका छन् ।  यसरी ध्यानकर्षण गराउनुहुने पार्टीमा नेपाली काँङ्ग्रेस, नेकपा

चार दिनमा १८ सङ्क्रमितको मृत्यु

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन  र  कोभिड सङ्क्रमितका उपचारमा विशेष ध्यान दिन यहाँका सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । उपकुलपति कार्यालय अगाडि आज एक घण्टा  धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना सङ्क्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा.ज्ञानेन्द्र गिरीसँग आग्रह समेत गरेका छन् ।  यसरी ध्यानकर्षण गराउनुहुने पार्टीमा नेपाली काङ्ग्रेस, नेकपा

अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन नयाँ फिडर जडान

नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबिसै घण्टा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । प्राधिकरणले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत निर्वाद आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ । अक्सिजन उद्योगहरु रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरु जडान गरिएको छ । कोभिड—१९को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालहरुमा विद्युत आपूर्ति हुने फिडरहरुको पहिचाहन गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रहरुलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । साथै सम्बन्धित वितरण केन्द्रहरुले सोहीअनुसार प्रवन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताउनुभयो । उहाँले अहिले अस्पताल र अक्सिजन उद्योगहरुमा विद्युत आपूर्तिको समस्या नरहेको उल्लेख गर्नुभयो ।

काभ्रेको अक्सिजन उद्योगमा सेनाको टोली : ‘नआत्तिनुस अक्सिजन पर्याप्त छ’

मोतीराम तिमल्सिना, काभ्रे । छिमेकी जिल्ला भक्तपुर जिल्ला लगायतका अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमित विरामीका मृत्युका खवर सार्वजनिक भईरहँदा काभ्रेपलाञ्चोकमा रहेका अस्पताल, आईसोलेसन सेन्टर र नागरिकहरुलाई घर घरमा प्रयोग गर्न पर्याप्त अक्सिजनको ब्यवस्थापन गरिएको छ । अक्सिजन उद्योगमा नियमित उत्पादनका लागि नेपाली सेनाको प्राविधिक टोली २४ सै घण्टा सक्रिय छ ।‘जिल्लाबासीहरुलाई अक्सिजनको अभाव हुन नदिन […]

बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

कञ्चनपुर, २० वैशाख: बेलौरी नगरपालिकाले ५० श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना सङ्क्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ । “अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भने, “कोरोना सङ्क्रमितको उपचारका लागि भरपर्दो सेवा दिइने छ । त्यसका लागि चौबिसै घण्टा […]