एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको निधन : RajdhaniDaily.com
RajdhaniDaily.com | पाेखरा । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात - अक्सिजन, काेराेना
विराटनगर / कोरोना संक्रमितको संख्या बढिरहेका बेला मोरङको बूढीगंगा गाउँपालिकाको नेमुवामा अक्सिजन उत्पादन गर्दै आएको हिमाल अक्सिजन उद्योगमा भने समस्या आएको छ । मंगलबार बिहान ७ बजेदेखि मोटरमा समस्या भएर उत्पादन बन्द हुँदा अक्सिजन आपूर्ति प्रभावित बनेको छ । उत्पादन र आपूर्ति प्रभावित हुँदा अक्सिजन सपोर्टमा उपचाररत कोरोना संक्रमितलाई समस्या हुनसक्ने उद्योगले जनाएको छ ।...
The post मोरङको हिमाल अक्सिजन उद्योगमा समस्या, अक्सिजन उत्पादन रोकियो appeared first on Purbeli News.
भारतको तिरुपतिमा रहेको एसभीआरआर सरकारी अस्पतालमा सोमवार साँझ अक्सिजन नआइपुग्दा ११ जना कोरोना रोगीको मृत्यु भएको छ ।
मृतकको यकिन संख्याको आधिकारिक घोषणा हुन बाँकी नै छ ।
सरकारले दाबी गरेअनुसार, जम्मा पाँच मिनेट अक्सिजन आपूर्ति बन्द हुँदा यो त्रासदी हुन पुगेको हो । तर केही रोगीका आफन्तहरू अक्सिजन आपूर्ति कम्तीमा २५ मिनेट रोकिएको बताउँछन् ।
उक्त अस्पतालमा १३५ वटा आईसीयू बेड छन् र ४०० भन्दा बढी अक्सिजन बेड छन् । त्यहाँ ११ सयजना कोभिड रोगीहरू भर्ना भएका छन् ।
स्रोतहरूले द टाइम्स अफ इन्डिय...