चण्डेश्वरी जात्रा – तीन धारदेखि चण्डेश्वरीसम्म परिक्रमा – देशसञ्चार
काठमाडौँ – काभ्रेपलाञ्चोकको प्रसिद्ध चण्डेश्वरी जात्रा अन्तर्गत आज तीन धारदेखि चण्डेश्वरीसम्म परिक्रमा गरिएको छ। हरेक वर्ष बुद्ध पूर्णिमाको दिन प्रसिद्ध
बनेपालीले हरेक वर्ष पर्वकै रूपमा मनाउने ‘चण्डेश्वरी जात्रा’ को औपचारिक विधि बिहीबारदेखि सुरु भएको छ । चण्डेश्वरी जात्रासँग सम्बन्धित केही रोचक प्रसङ्गसमेत जोडिएका छन् । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन (बुद्ध जयन्ती) विशेष रूपमा मनाइने चण्डेश्वरी जात्राको विधि वैशाख शुक्ल अष्टमीको दिनबाट सुरु हुन्छ । जात्रा सम्पन्न नभएसम्म बनेपाको पुरानो बजार क्षेत्रमा बेहुलीलाई घुम्टो ओढाउन, कालो छाता ओढ्न, छाला जुत्ता लगाउन पाइन्न ।
काभ्रेपलाञ्चोक – बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको आज तीन दिन भयो। बुधबार अपराह्न हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारकातर्फबाट पूजा गर्ने व्यक्तिको सहभागिता जनाएपछि बनेपाको प्रसिद्ध चण्डेश्वरी जात्राको औपचारिक सुरुआत गरिएको हो। १७औँ शताब्दीदेखि हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमाको दिनदेखि मानिदै आइएको जात्रा भोलि सम्पन्न हुँदै छ। विशेषगरी नेवार समुदायले मनाउने जात्राअन्तर्गत हिजो पूर्णिमाको दिन […]
काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेष गरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ । बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने …
काभ्रे : कोरोना महामारीको कारण २५ सय वर्ष अर्थात् १७ औँ शताब्दीदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रा यस वर्ष स्थगित भएको छ। हरेक वर्षको बैशाख शुल्क पूर्णिमा तथा बुद्ध जन्मजयन्तीको दिनबाट ३ दिनसम्म हर्षोउल्लासका साथ मनाइने चण्डेश्वरी जात्रा यसवर्ष पनि वि.स. २०७२ सालमाझैँ खल्लो बनेको छ। त्यसबेला भूकम्पको कारण जात्रा स्थगित भएको थियो।यसवर्ष मन्दिरका पूजारीद्वारा क्षमापूजा गरेर नियमित पूजा अर्चना मात्रै गरेको मन्दिर परिसरले जनाएको छ।चण्डेश्वरी मन्दिरबनेपाको पुरानो चण्डेश्वरी मन्
कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यहाँका दुई नगरपालिकामा यो साता मनाइने परम्परागत ऐतिहासिक दुई जात्रा रोकिएका छन् ।
कोरोनाका कारण १७औँ शताब्दीदेखि वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाका अवसरमा मनाइँदै आइएका बनेपास्थित चण्डेश्वरी जात्रा र पाँचखालको ऐतिहासिक पलाञ्चोक जात्रा रोकिएको हो ।
अघिल्लो वर्ष पनि जिल्लामा कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यी जात्रा साधारण पूजा (क्षमा) गरी सम्पन्न गरिएको थियो । चण्डेश्वरी र पलाञ्चोक भगवती जात्रा यही जेठ १२ र १३ गते मनाइने जात्रा–तिथि परेको छ । बनेपामा सबैभन्दा बढी क...
काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी [वैशाख शुक्ल] पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ ।
बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा मंगलबारदेखि सुरू भएको छ। हरेक वर्ष बुद्ध पूर्णिमाका दिन बनेपामा चण्डेश्वरी जात्रा हुने गर्दछ । सांगा , नाला, धुलिखेल , चौकोट , पनौती लगायतका काभ्रे जिल्लाका ८ वटा नेवार बस्तीमा एकैसाथ जात्रा हुने गर्दछ । चण्डेश्वरीदेवीले दैत्यराज चण्डासुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको संस्कृतविद् ज्ञानकाजी मान्नधरले…