बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै
काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी [वैशाख शुक्ल] पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ ।
हेटौँडा । बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा शुक्रवारदेखि सुरू भएको छ। २५ सय वर्ष अगाडिदेखि नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रामा यो वर्ष पनि अझै उल्लासमय ढंगबाट सञ्चालन भइरहेको छ । जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) निकालिन्छ । बनेपाका बासिन्दाले धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजा सहित आस्था भएका सबैले […]
काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेष गरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ । बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने …
काभ्रे : कोरोना महामारीको कारण २५ सय वर्ष अर्थात् १७ औँ शताब्दीदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रा यस वर्ष स्थगित भएको छ। हरेक वर्षको बैशाख शुल्क पूर्णिमा तथा बुद्ध जन्मजयन्तीको दिनबाट ३ दिनसम्म हर्षोउल्लासका साथ मनाइने चण्डेश्वरी जात्रा यसवर्ष पनि वि.स. २०७२ सालमाझैँ खल्लो बनेको छ। त्यसबेला भूकम्पको कारण जात्रा स्थगित भएको थियो।यसवर्ष मन्दिरका पूजारीद्वारा क्षमापूजा गरेर नियमित पूजा अर्चना मात्रै गरेको मन्दिर परिसरले जनाएको छ।चण्डेश्वरी मन्दिरबनेपाको पुरानो चण्डेश्वरी मन्