प्रसिद्ध चण्डेश्वरी मन्दिर, जात्रा र इतिहास

काभ्रे : कोरोना महामारीको कारण २५ सय वर्ष अर्थात् १७ औँ शताब्दीदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रा यस वर्ष स्थगित भएको छ। हरेक वर्षको बैशाख शुल्क पूर्णिमा तथा बुद्ध जन्मजयन्तीको दिनबाट ३ दिनसम्म हर्षोउल्लासका साथ मनाइने चण्डेश्वरी जात्रा यसवर्ष पनि वि.स. २०७२ सालमाझैँ खल्लो बनेको छ। त्यसबेला भूकम्पको कारण जात्रा स्थगित भएको थियो।यसवर्ष मन्दिरका पूजारीद्वारा क्षमापूजा गरेर नियमित पूजा अर्चना मात्रै गरेको मन्दिर परिसरले जनाएको छ।चण्डेश्वरी मन्दिरबनेपाको पुरानो चण्डेश्वरी मन्