काभ्रेपलाञ्चोक – बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको आज तीन दिन भयो। बुधबार अपराह्न हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारकातर्फबाट पूजा गर्ने व्यक्तिको सहभागिता जनाएपछि बनेपाको प्रसिद्ध चण्डेश्वरी जात्राको औपचारिक सुरुआत गरिएको हो। १७औँ शताब्दीदेखि हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमाको दिनदेखि मानिदै आइएको जात्रा भोलि सम्पन्न हुँदै छ। विशेषगरी नेवार समुदायले मनाउने जात्राअन्तर्गत हिजो पूर्णिमाको दिन […]