काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा ३० दिनपछि स्वीकृत भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीबाट गजुरेलको राजीनामा स्वीकृत गरिएको हो।गजुरेलले मंसिर २० गतेदेखि नै लागू हुने गरी राजीनामा बुझाएका थिए। उनको राजीनामा पत्रमा उल्लेख भएअनुसार मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले बिहीबार जानकारी गराएको हो।गजुरेलले काम गर्ने वातावरण नभएकाले राजीनामा
काठमाडौं । बेलायतमा रक्षामन्त्री र स्वास्थ्य मन्त्रीले एकसाथ पदबाट राजीनामा दिएका छन् । रक्षा मन्त्री कृषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि बेलयती प्रधानमन्त्री बोरिस जोन्सन अप्ठेरोमा पर्नुभएको छ । दुवै मन्त्रीले प्रधानमन्त्री जोन्सनसँग काम गर्न सहज वातावरण नभएको भन्दै राजीनामा दिएका हुन् । यी दुई मन्त्रीको राजीनामासँगै गत महिना अविश्वासको प्रस्तावबाट बच्नु भएका […]
समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् । समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पद्यप्रसाद खतिवडाका अनुसार सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताए । खतिवडाले भने, ‘राजीनामा दिनुक
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएपछि राजीनामा दिन बाध्य भएको बताएका छन् । प्रेस वक्तव्य जारी गर्दै उनले सरकार सञ्चालनमा कसैको पनि सहयोग नपाएका कारण राजीनामा दिएको बताएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएपछि राजीनामा दिन बाध्य भएको बताएका छन् । प्रेस वक्तव्य जारी गर्दै उनले सरकार सञ्चालनमा कसैको पनि सहयोग नपाएका कारण राजीनामा दिएको बताएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिनुपरेको बताएका छन् । आफ्नो राजीनामा वक्तव्यमा मुख्यमन्त्री गुरुङले दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको बताएको जनाएका छन् । साथै संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम राजीनामा दिएको बताएका छन् ।उनले राजीनामा वक्तव्यमा आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त ४९ बुँदामा उल्लेख गरेका छन् ।
काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो । गुरुङको राजीनामा स्वीकृत भइसकेको छ ।
राजीनामा पत्रमा गुरुङले तीन वर्षको अवधिमा प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी विकास गरेको र सम्बद्ध प्रदेश निर्माणको जग बसाएको तर स्थिरता नचाहने र विकास विरोधी तत्त्वको चलखेलका कारण राजीनामा गर्न बाध्य भएको उल्लेख गर्नुभएको छ ।
यस्तै हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रबाट चुनावमा गएका दलहरूले समेत असहयोग र...
२२ पुस, कैलाली । प्रदेशमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका सुदूरपश्चिम प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री झपट बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आफ्नो राजीनामा बुझाएका छन् । राजीनामा दिएपछि सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउँदै उनी पैदल हिँडेरै राजनीमा बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका थिए । बोहरासँगै ओली समूहका पूर्व भौतिक पूर्वाधार तथा योजना […]