बेलायतका रक्षामन्त्री र स्वास्थ्य मन्त्रीले दिए राजीनामा

काठमाडौं । बेलायतमा रक्षामन्त्री र स्वास्थ्य मन्त्रीले एकसाथ पदबाट राजीनामा दिएका छन् । रक्षा मन्त्री कृषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि बेलयती प्रधानमन्त्री बोरिस जोन्सन अप्ठेरोमा पर्नुभएको छ । दुवै मन्त्रीले प्रधानमन्त्री जोन्सनसँग काम गर्न सहज वातावरण नभएको भन्दै राजीनामा दिएका हुन् । यी दुई मन्त्रीको राजीनामासँगै गत महिना अविश्वासको प्रस्तावबाट बच्नु भएका […]