३० दिनपछि स्वीकृत भयो प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा ३० दिनपछि स्वीकृत भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीबाट गजुरेलको राजीनामा स्वीकृत गरिएको हो।गजुरेलले मंसिर २० गतेदेखि नै लागू हुने गरी राजीनामा बुझाएका थिए। उनको राजीनामा पत्रमा उल्लेख भएअनुसार मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले बिहीबार ‍‍जानकारी गराएको हो।गजुरेलले काम गर्ने वातावरण नभएकाले राजीनामा

सम्बन्धित सामग्री

प्रचण्डलाई नचाहिएका प्रमुख सल्लाहकार

हरिबोल गजुरेललाई व्यवस्थापनका लागि, अझ ठाडो भाषामा भन्दा थन्क्याउनका लागि मात्रै प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए भन्ने आशंकालाई अहिलेको राजीनामा प्रसंगले बल दिएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । आफूले २० गते नै राजीनामा बुझाएको तर, स्वीकृत नभएको उनको भनाई छ । राजीनामाको विषयमा उनले अहिले केही नबोल्ने बताएका छन् । उनी २०७९ माघ ९ गते प्रधानमन्त्री दाहालको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफद्वारा राजीनामा

काठमाडौं, २२ चैत्र । पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले राजीनामा दिएका छन् । पाकिस्तानमा राजनीतिक संकट बढ्दै जाँदा उनले राजीनामा दिएका हुन् । युसुफले ट्वीट गर्दै अत्याधिक सन्तुष्टिका बाबजुद जिम्मेवारी त्यागेको बताएका छन् । उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलगायत वरिष्ठ अधिकारीहरुलाई धन्यवाद दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले संसद विघटन गरेपछि युसुफको राजीनामा आएको […]

प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने बार सल्लाहकार समितिको सुझाव

काठमाडौँ । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् । मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ ।

बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

काठमाडौं । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । ३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको […] The post बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बारलाई सल्लाहकार समितिको सुझाव– राणाले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्नुस् !

नेपाल बार एसोसिएसनको सल्लाहकार समितिका सबैजसो सदस्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन चर्काउन सुझाव दिएका छन् । मंगलवारको बैठकमा बोलेका ३७ मध्ये ३६ जना सदस्यले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्न र इजलास बहिष्कार गर्न सुझाव दिएका हुन् । सल्लाहकार समितिका सदस्यहरूले सुझाव दिएपनि बारले ठोस निर्णय भने लिइसकेको छैन । यसअघि सर्वोच्च अदालतकै १५ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर राजीनामा मागिसकेका छन् । प्रधानन्यायाधीश जबराले भने ...

बार सल्लाहकार समितिको सुझाव : प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन

९ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् । मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ । बैठकमा सहभागी […]

बार सल्लाहकार समितिको सुझाव : प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन

नेपाल बार एसोसिएसनको सल्लाहाकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट अविलम्ब राजीनामा नदिए आन्दोलनको विकल्प नरहेको बताएका छन्। नेपाल बारले प्रधानन्यायाधीश जबराको भूमिकाको विषयमा आधिकारिक निर्णय लिन सल्लाहकार समितिका सदस्यहरुको बैठक...

बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा

काठमाडौँ– नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । ३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको वरिष्ठ […]