फुङलिङ । ताप्लेजुङमा पहिरोले आठवटा घर बगाएको छ भने ६५ घर विस्थापित भएका छन् । गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिरोले आठवटा घर बगाएको हो ।
गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं...