ताप्लेजुङमा पहिरोले घर बगाउँदा सासु-बुहारी बेपत्ता

ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा पहिरोले घर बगाउँदा २ जना बेपत्ता भएका छन्।...

सम्बन्धित सामग्री

पहिराेले घर बगाउँदा प्युठानमा ६ जना बेपत्ता

दाङ – प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो । पहिरोमा बमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएकाे वडाध्यक्ष घर्ती मगरले बताउनुभयो ।  पहिराे गएकाे ठाउँ नजिकै रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ । सडक बन्द भएका कारण पहिराे गएका ठाउँमा झन्डै तीन घण्टासम्म पनि उद्धार टाेली घटनास्थल पुग्न नसकेको प्यु...

अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता, उद्धार र खाेजी चल्दै

काठमाण्डाै - अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् । अछामको कमलबजार नगरपालिका वडा नम्बर–६ का ७ जना र तुर्माखाँद गाउँपालिका वडानम्बर–५ का ९ जना गरी १६ जना बेपत्ता भएका अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार यी दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको छ । अहिले बेपत्ताको खोजी थालिएको छ । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । अछाममा अहिले पनि पानी प...

पहिरोले घर बगाउँदा २ को मृत्यु, ३ जना बेपत्ता

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनको श्रीमती गोरी विक […]

म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु,  ३ जना बेपत्ता

१७ साउन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको […]

पाँचथर : पहिराेले घर बगाउँदा बेपत्ता भएका २ जनाकाे शव ३७ घण्टापछि भेटियाे

पाँचथर – गएकाे शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७ का दुई जनाको शव ३७ घण्टापछि भेटिएकाे छ ।  शुक्रवार राति पहिरोले घर बगाउँदा फालेलुङ वडा नम्बर ७ का रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षका रुपलालको शव हिजो शनिवार बिहान भेटिएको थियो । रुपलालकी श्रीमती ३८ वर्षकी गोमा मगर र भतिजी १९ वर्षकी एलिसा मगरको शव आज आइतवार बिहान भेटिएको प्रहरीले जनाएको छ ।  घरमाथि खनेको सडकबाट ...

पहिरोले घर बगाउँदा पाँचथरमा एकै घरका तीन बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनमा शुक्रबार राति घरमाथिबाट पहिरो आउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अविरल वर्षापछि आएको पहिरोले स्थानीय ४२ वर्षीय रुपलाल मगरको ढुङ्गा, माटोले बनेको घर बगाएको हो । पहिरोले घर बगाउँदा रुपलालसहित उनकी श्रीमती […]

पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका-७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने […]

पाँचथरमा पहिराेले घर बगाउँदा तीन जना बेपत्ता : खोजी तथा उद्धारको काम चल्दै

काठमाण्डाै - पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराेले बगाउँदा ४२ वर्षीय रुपलालसहित उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको छ । गएराति पहिरोले घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएको छ । पहिरो ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीचौकी सिदिनको टोली र नेपाली सेनाको टोली घटनास्थलतर्फ ग...

पोखराका तीन स्थानमा पहिरोले घर बगाउँदा पाँचको मृत्यु, एक बेपत्ता

अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । कास्की प्रहरी प्रमुख रमेश थापाले पोखरा महानगरपालिका–२० भलाममा चार र पोखरा महानगरपालिका–११...