ताप्लेजुङमा पहिरोले पुरिएर सासुबुहारीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासुबुहारीको मृत्यु भएको हो । सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको हो । मृतक दुवैजनाको सव शुक्रबार बिहान […] The post ताप्लेजुङमा पहिरोले पुरिएर सासुबुहारीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बाढी पहिरो प्रभावित कोशीका पहाडी जिल्लामा आठ जनाको मृत्यु

विराटनगर- शुक्रबारदेखि परेको अबिरल बर्षापछिको बाढी र पहिरोका कारण सोमबार बिहानसम्म कोशी प्रदेशका पहाडी जिल्लामा ८ जनाको मृत्यू भइसकेको छ । २८ जना बढि अझै बेपत्ता छन् । पहिरोले पुरिएर सवैभन्दा बढि पाँचजनाको मृत्यु भएको छ । ताप्लेजुङमा ३, पाँचथर ३, भोजपुर र संखुवासभामा १–१ जनाको मृत्यु भएको प्रहरीले संकलन गरेको ...