गत शुक्रवार सिनेमाहलमा रिलिज भएको बलिउड फिल्म 'बन्टी और बब्ली २' को व्यापार सुस्त रहेको छ। 'सूर्यवंशी' ले सिनेमाघरमा माहोल बनाएपछि यो फिल्म रिलिज भएको थियो। तर यस फिल्मले 'सूर्यवंशी' झै बक्सअफिसमा राम्रो सुरुवात गर्न नसकेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।
यो फिल्म सन् २००५ मा रिलिज भएको फिल्म ‘बंटी और…
६ मंसिर, काठमाडौं । चलचित्र ‘सूर्यवंशी’ले उत्साहजनक व्यापार गरेपछि चलमलाएको बक्स अफिस अर्को चलचित्र ‘बन्टी और बब्ली २’को व्यापारले भने सुस्ताएको छ । यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रको समीक्षा खराब आएपछि यसको व्यापारमा पनि प्रत्यक्ष प्रभाव परेको छ । यो चलचित्रको पहिलो हाफ […]
काठमाडौं : शुक्रबारदेखि बलिउड फिल्म 'बन्टी और बब्ली २' को प्रदर्शन सुरु भएको छ। कमेडी जनराको उक्त फिल्मलाई वरुण भी शर्माले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा सेफ अलि खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी, सर्वरी वागलगायत कलाकारको मुख्य भूमिका रहेको छ। 'बन्टी और बब्ली २' सन् २०१५ मा प्रदर्शनमा आएको शाद अलि निर्देशित 'बन्टी और बब्ली'को सिक्वेल हो। व्यावसायिक रूपमा सफल फिल्म 'बन्टी और बब्ली'मा अमिताभ बच्चन, अभिशेख बच्चन र रानी मुखर्जीको मुख्य भूमि
मुम्बई । कोरोना महामारीको मध्यसम्म आउँदा बलिउडका ठूला अभिनेताहरू सलमान खान, शाहरुख खान, अजय देवगन प्रत्यक्षबाट डिजिटल प्रिमियर (डिजिटल प्लेटफर्म)मा मोडिए ।
तर, निर्माता आदित्य चोपडाले आफ्ना चलचित्रहरू ‘बन्टी और बब्ली २’, ‘शेरसाह’, ‘पृथ्वीराज’, ‘जयशभाइ जोर्दर’लगायत विगत १८ महिनादेखि होल्डमा नै राखिरहेका छन् ।
बलिउड हंगामाका अनुसार यस राज स्टुडियोलाई एउटा प्लेटफर्मबाट...
विश्व बजारमा कोरोनाको दोश्रो चरणको लहर सुरु भएको छ । भारतमा पनि यसको प्रभाव उच्च देखिएको छ । दैनिक ४० हजार भन्दा बढी केस भारतमा देखिदा विभिन्न स्थानमा लकडाउन समेत भैरहेको छ । यसको प्रत्यक्ष …
आउँदो २३ अप्रिलमा रिलिजको तयारीमा रहेको फिल्म बन्टी और बब्ली २ को रिलिज रोकिएको छ।
बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शका अनुसार यशराज फिल्मले नयाँ रिलिज डेट भने तय गरिसकेको छैन। बलिउडमा न्यु नर्मलमा रहेको नयाँ फिल्म रिलिजको तयारी अगाडि बढेको थियो। तर, एक्कासी फिल्म रिलिज रोकिएको हो।
कोभिड १९