कोभिड १९ ले फेरि अत्यायो, बलिउड फिल्म बन्टी और बब्ली २ को रिलिज रोकियो

आउँदो २३ अप्रिलमा रिलिजको तयारीमा रहेको फिल्म बन्टी और बब्ली २ को रिलिज रोकिएको छ।  बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शका अनुसार यशराज फिल्मले नयाँ रिलिज डेट भने तय गरिसकेको छैन। बलिउडमा न्यु नर्मलमा रहेको नयाँ फिल्म रिलिजको तयारी अगाडि बढेको थियो। तर, एक्कासी फिल्म रिलिज रोकिएको हो। कोभिड १९