'बन्टी और बब्ली २' ले बक्स अफिसमा कस्तो व्यापार गरिरहेको छ ?

गत शुक्रवार सिनेमाहलमा रिलिज भएको बलिउड फिल्म 'बन्टी और बब्ली २' को व्यापार सुस्त रहेको छ। 'सूर्यवंशी' ले सिनेमाघरमा माहोल बनाएपछि यो फिल्म रिलिज भएको थियो। तर यस फिल्मले 'सूर्यवंशी' झै बक्सअफिसमा राम्रो सुरुवात गर्न नसकेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। यो फिल्म सन् २००५ मा रिलिज भएको फिल्म ‘बंटी और…

सम्बन्धित सामग्री

‘बन्टी और बब्ली २’लाई खराब समीक्षा, कमजोर व्यापार

६ मंसिर, काठमाडौं । चलचित्र ‘सूर्यवंशी’ले उत्साहजनक व्यापार गरेपछि चलमलाएको बक्स अफिस अर्को चलचित्र ‘बन्टी और बब्ली २’को व्यापारले भने सुस्ताएको छ । यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रको समीक्षा खराब आएपछि यसको व्यापारमा पनि प्रत्यक्ष प्रभाव परेको छ । यो चलचित्रको पहिलो हाफ […]