वाईआरएफद्वारा अमेजोनको चार करोड बढीको अफर अस्वीकार

मुम्बई । कोरोना महामारीको मध्यसम्म आउँदा बलिउडका ठूला अभिनेताहरू सलमान खान, शाहरुख खान, अजय देवगन प्रत्यक्षबाट डिजिटल प्रिमियर (डिजिटल प्लेटफर्म)मा मोडिए । तर, निर्माता आदित्य चोपडाले आफ्ना चलचित्रहरू ‘बन्टी और बब्ली २’, ‘शेरसाह’, ‘पृथ्वीराज’, ‘जयशभाइ जोर्दर’लगायत विगत १८ महिनादेखि होल्डमा नै राखिरहेका छन् । बलिउड हंगामाका अनुसार यस राज स्टुडियोलाई एउटा प्लेटफर्मबाट...

सम्बन्धित सामग्री

बङगलादेशले दिएको १ करोड बढी सहयोग पाकिस्तानद्धारा अस्वीकार

काठमाडौं । बाढी र पहिरोबाट प्रभावित भएकाे पाकिस्तानले बङगलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भोगिरहेको पाकिस्तानलाई बङगलादेशले १ करोड ४० लाख टाका सहयोग रकम दिने प्रस्ताव गरेको थियो । छिमेकी देशको हैसियतले मानवीय सहयोग गर्न लागेको बङगलादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गर्नुभएको थियो । तर पाकिस्तानले […]

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

बाढी/पहिरोबाट प्रभावित पाकिस्तानले बङ्गलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भइरहेको पाकिस्तानलाई बङ्गलादेशले १ करोड ४० लाख टाका सहयोग रकम दिने प्रस्ताव गरेको थियो । छिमेकी देशको हैसियतले मानवीय सहयोग गर्न लागेको बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गर्नुभएको थियो । तर पाकिस्तानले सहयोग स्वीकार नगर्ने जवाफ दिएको समाचार संस्था एएनआईले जनाएको छ । यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ । सन् १९७...

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

काठमाडौँ – बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत पुगोस् भन्ने उद्धेश्यले पाकिस्तानलाई एक करोड ४० लाख टाका सहयोग रकम दिने बङ्लादेशले प्रस्ताव गरेको थियो । मानवीय सहायता गर्नु छिमेकी मुलुकको हैसियतले कर्तव्य हुने ठानेर सहयोग […]

जाम्बियाद्वारा चिनियाँ ऋण अस्वीकार

काठमाडौँ- दक्षिण अफ्रिकी मुलुक जाम्बियाले चीनसँगको ऋण अस्वीकार गरेको छ । अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल पोस्टको अनलाइन संस्करणले जनाएअनुसार जाम्बियाले चीनसँगको १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण अस्वीकार गरेको हो । जाम्बियासँग १७ अर्ब अमेरिकी डलर बराबरको वाह्य ऋण रहेको जनाइएको छ । यसमध्ये ६ अर्ब ६० करोड डलर ऋण चीनको सार्वजनिक एवम् […]

अल्लु अर्जुनले अस्वीकार गरे रक्सी कम्पनीको १० करोडको विज्ञापन

साउथका निकै चर्चित अभिनेता अल्लु अर्जुनले एउटा रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् । साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर दिएको थियो । मनोबालाले अल्लुलाई सिद्धान्तलाई पालना गरेकोमा बधाई पनि दिएका छन् । साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन् । यसअघि पनि अल्लुले सुर्ती कम्पनीको विज्ञापनको अफर अस्वीकार गरेका थिए । प्रशंसकबीच गलत मेसेज दिन चाहँदैनन्कुनै पनि लत लाग्न

१ करोड क्षतिपूर्ति कुर्दै एसिड पीडित

मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन।प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौँडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपर्वन-६ का राज भनिने दिलीपराज केशरीलाई दोषी ठहर गर्दै अदालतले उक्त क्षतिपूर्ति तोकेको हो। भारतीय नागरिक केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत ८ वर्ष कैद र १ करोड १४ लाख रुपियाँ जरिवानाको फ

अमेरिकाबाट ४० करोड भित्र्याएका शाहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

शाहले वर्ल्ड एक्स्पोर्ट एण्ड इम्र्पोट प्रालिको बैंक खातामा अमेरिकाबाट आएको ४० करोड ८० लाख रुपैयाँ फुकुवा गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीशद्वय विश्म्भरप्रसाद श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

‘बाहुबली’ अभिनेता प्रभासले किन अस्वीकार गरे १५० करोडको विज्ञापन ?

सुपरस्टार प्रभासले केही समयअगाडि १५० करोड (भारतीय रुपियाँ) को विज्ञापन गर्न अस्वीकार गरेका थिए । उनी आफ्नो  ‘ब्रान्ड एन्डोर्समेन्ट पोलिसी’ लाई लिएर निकै गम्भीर छन् त्यसैले उनी आफूले गर्ने हरेक काम निकै सोचेर गर्ने गर्छिन् । उनी साउथ फिल्मका निकै लोकप्रिय अभिनेता हुन् । उनले फिल्म उद्योगमा ब्लकबस्टर फिल्ममा काम गरेका छन् । उनको फिल्मको चर्चा विश्वभर नै छ । उनका लागि फिल्म जस्तै अर्बौंका विज्ञापनका खेल्ने प्रस्ताव आउँछन् । तर, उनले केही समयअगाडि १५० करोडको विज्ञापन अस्वी