घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि, अरु के-केको बढ्यो भाउ ?

घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ । बैंकका अनुसार २०७७ को वैशाखको तुलनामा गत वैशाखमा  मासु तथा माछामा १७.१२ प्रतिशत , गैर–मदिराजन्य पेय पदार्थमा ९.८५ प्रतिशत  र सुर्तीजन्य पदार्थमा ९.८४ प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ । यस्तै, वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्...

सम्बन्धित सामग्री

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ

चितवन : गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ। कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन्।जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए। उनले भने, “बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छ

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ समुदाय

चितवन– गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घ्यू उत्पादन गर्ने गरेका छन् । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए […]

सुत्केरीलाई घ्यू र अण्डा उपहार

काठमाडौँ- पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो । चालु आर्थिक वर्षमा रु चार लाख बजेट विनियोजन गरिएको ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ मार्फत […]

सुत्केरीलाई घ्यू र अण्डा उपहार

जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको छ। संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो।...

'स्वतन्त्र'प्रति थापाको टिप्पणी- सबै ‘कम्बल ओडेर घ्यू खानेहरू’ हुन्

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले राजनीतिमा आएका नयाँ अनुहार सबै ‘कम्बल ओडेर घ्यू खानेहरू’ भएको टिप्पणी गरेका छन्। मिडिया नेपालले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो टिप्पणी गरेका...

बारामा गुणस्तरहीन घ्यू उत्पादन गर्ने दुई कम्पनीमा सिलबन्दी

वीरगञ्ज- बारामा गुणस्तरहीन घ्यू उत्पादन गर्ने दुईवटा कम्पनीमा सिलबन्दी गरिएको छ। फेटा गाउँपालिका- २ जगतपुर टोलमा रहेको गहवामाई वेकरी सटिङ्ग रिपेरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा सिलबन्दी गरिएको हो। गुणस्तरहीन घ्यू उत्पादन भइरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि तथा प्रहरीको […]

राती सुत्नुअघि यसरी प्रयोग गर्नुहोस् घ्यू, यी समस्या राख्छ टाढा

घ्यूको प्रयोग खानाका लागि मात्रै नगरिकन यसलाई तपाईंले नाइट क्रिमको रुपमा पनि गर्न सक्नुहुन्छ । अनुहारमा घ्यू लगाउँदा यसले थुप्रै समस्या टाढा राख्छ । घ्यूमा यस्ता थुप्रै पोषक तत्व छन् जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छन् । छालासँग सम्बन्धित समस्यामा पनि यो निकै प्रभावकारी छ । विशेषज्ञका अनुसार नियमित रुपमा राती घ्यू लगाएर सुत्दा अनुहारमा निखार आउने गर्छ । छालासँग सम्बन्धित समस्या हटाउनका लागि घ्यूको प्रयोग कसरी गर्ने भन्नेबारे जानकारी लिऔं ।फुटेको ओठको समस्यामाःचिसो मौसममा धेरैको ओठ फुट्न

आयात रोकिँदा पनि भारतीय बटर, घ्यू तथा धुलो दूध छ्याप्छ्याप्ती

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले २०७७ साउन ४ गतेदेखि घ्यू, बटर र एसएमपी (धुलो दूध) आयातमा रोक लगायो । तर, नेपालको दूग्ध बजार (डेरी मार्केट) मा अहिले पनि भारतीय उत्पादनको हालीमुहाली छ । पसल–पसलमा भारतका विभिन्न कम्पनीबाट उत्पादित घ्यू, बटर र धुलो दूध बिक्री भइरहेको छ । किराना पसल, मार्ट अन्य सपिङ्ग मलहरूमा नेपाली घ्यू तथा बटर खासै पाइँदैन । तर, भारतलगायत अन्य देशमा उत्पादित घ्यू, बटर र एसएमपी (धुलो दूध) जताततै पाइन्छन् ।भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउनदेखि २०७८ असोजसम्म नेपालमा ६

अनुहार सुन्दर बनाउन घ्यू, कसरी लगाउने ?

शुद्ध घ्यू स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । आयुर्वेदमा पनि घ्यूको फाइदाको बारेमा उल्लेख गरिएको छ । स्वास्थ्यसँगै छालाका लागि पनि घ्यू फाइदाजनक मानिन्छ । घ्यूमा फ्याटी एसिड, स्याचुरेटेड फ्याट, मोनो स्याचुरेटेड फ्याट, भिटामिन ए, बी, डी, के र ई आदि पाइन्छ । यसका साथै, घ्यूमा हिलिङ प्रोपर्टी पनि हुन्छ । जसले छालालाई निकै धेरै फाइदा गर्छ । छालामा घ्यू प्रयोग गर्न सकिन्छ । तर, यसमा अन्य चीजहरु मिसाएर लगाउँदा झनै धेरै फाइदाजनक हुन्छ । बेसन र घ्यू यसका लागि एक चम्चा घ्यू, एक चम्चा बेसन

घ्यू कुमारी एक फाइदा अनेक

सामान्यतया घ्यू कुमारी सबैको घरमा सजिलै पाइन्छ । प्राय सहर बजारमा घरको छतमा,गमलामा रोप्ने गरिन्छ भने कुनै ठाउँमा त यसलाई खेतीको रुपमा रोपिन्छ । यो जुनसुकै मौसममा पनि सजिलै पाइन्छ ।