बारामा गुणस्तरहीन घ्यू उत्पादन गर्ने दुई कम्पनीमा सिलबन्दी

वीरगञ्ज- बारामा गुणस्तरहीन घ्यू उत्पादन गर्ने दुईवटा कम्पनीमा सिलबन्दी गरिएको छ। फेटा गाउँपालिका- २ जगतपुर टोलमा रहेको गहवामाई वेकरी सटिङ्ग रिपेरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा सिलबन्दी गरिएको हो। गुणस्तरहीन घ्यू उत्पादन भइरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि तथा प्रहरीको […]

सम्बन्धित सामग्री

घ्यू उत्पादक कम्पनीमा सिल

हेटौंडा । बाराको फेटा गाउँपालिका वडा–२, जगत्पुर टोलमा सञ्चालित गहवामाई बेकरी सटिङ रिपियरिङ उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा सिल गरिएको छ । उद्योगबाट गुणस्तरहीन घ्यू उत्पादन भएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, बारा, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि तथा प्रहरीसमेत खटिएर बुधबार दिउँसो सिल गरेको हो […]