चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ

चितवन : गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ। कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन्।जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए। उनले भने, “बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छ

सम्बन्धित सामग्री

‘चेपाङ संरक्षित क्षेत्र’ कार्यान्वयन गर्न माग

सीमान्तकृत चेपाङ समुदायले ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा भए पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।...

नेपाल चेपाङ संघको अध्यक्षमा गोविन्दराम निर्वाचित

हेटौंडा : नेपाल चेपाङ संघको अध्यक्षमा गोविन्दराम चेपाङ निर्वाचित भएका छन्। भरतपुरमा बिहीबार भएको निर्वाचनबाट मकवानपुरका उनी नेपाल चेपाङ संघको अध्यक्षमा निर्वाचित भएका हुन्।गोविन्दरामले १२६ मत ल्याउँदा उनका प्रतिस्पर्धी चितवनकी सुनिमाया चेपाङले ९२ मत प्राप्त गरिन्। संघको वरिष्ठ उपाध्यक्षमा गोरखाका बिलबहादुर चेपाङ, उपाध्यक्षमा धादिङकी सुमित्रा चेपाङ र महासचिवमा चितवनका सन्तबहादुर चेपाङ चयन भएका छन्। सचिवमा धादिङका सुरेन्द्र चेपाङ र चितवनका भरतलाल चेपाङ तथा कोषाध्यक्षमा गोरखाका आइतसि

चेपाङ समुदायको उत्थानका लागि प्रतिबद्ध छौं: मुख्यमन्त्री

चेपाङ समुदायले छोनाम (न्वाङगी) पर्व मनाएका छन् । भरतपुरमा चितवन, मकवानपुर, धादिङलगायतका जिल्लाका चेपाङहरु भेला भएर न्वाङगी मनाएका हुन् । भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यो वर्ष फलेका नयाँ अन्न, फलफूलहरु पितृ तथा देवीदेवतालाई चढाएरमात्रै खाने प्रचलन रहेको छ ।नेपाल चेपाङ संघले आयोजना गरेको कार्यक्रममा न्वाङगी पर्वमा फलाक्ने विधि र […]

राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग

मकवानपुरको राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ। बुधबार भएको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघ...

गीतकार डीआर उपाध्यायको ‘चेपाङ बस्ती’

२९ फागुन, काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको रचना र स्वरमा ‘चेपाङ बस्ती’ बोलको गीत सार्वजनिक भएको छ । चेपाङ समुदायको जागरण भनिएको यो गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । चितवनमा चेपाङ समुदायको बसोबास रहेको स्थान जिमलिङ चौतारामा छायांकन भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा चेपाङ समुदायका विभिन्न […]

कपडा पाएपछि सर्लाहीका चेपाङ खुसी

सर्लाहीको बागमती नगरपालिका ४ चेपाङ वस्तीका चेपाङ समुदायलाई सुरक्षा निकायले कपडा सहयोग गरेको हो।...

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

चितवन : कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसंख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन्। चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ। चिनवनका सात स्थानीय तहमध्ये ६ स्थानीय तहमा चेपाङ समुदायको बसोबास छ।इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ। यी स्थानीय तहमा २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ। त्यसमध्ये अहिलेसम्म ६ हजार ३२७ अर्थात् २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविर

चेपाङ समुदायको पहिलो मन्त्री बन्दै ‘सन्तबहादुर चेपाङ’

हेटौंडा, मंसिर २३ । बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, चेपाङ समुदायकै पहिलो मन्त्री बन्दैहुनुहुन्छ । चेपाङलाई संसदीय दल नेपाली कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो । यसअघि चेपाङलाई पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएका थियो । चेपाङ समूदायबाट यसअघि मकवानपुरका गोविन्दराम चेपाङ संविधानसभा सदस्य हुनु भएको थियो । चेपाङ समूदायबाट उहाँ पहिलो मन्त्री हुनुहुन्छ । […]

चेपाङ समुदायलाई खाद्यान्न सहयोग

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका चेपाङ र अतिविपन्न समुदायलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । अनिकालको चपेटामा रहेका जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने विकट बस्तीका चेपाङ समुदायमा खाद्य संकट देखिएपछि दाताले सहयोग गरेको हो ।...

फ्रान्सेली नागरिकसँग चेपाङ बालबालिकाको होली (फोटो फिचर)

चितवन : रत्ननगरस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले होली मनाएका छन्। केन्द्रलाई विगत आठ वर्षदेखि खाद्यान्न सहयोग गर्दै आएका फ्रान्सेली नागरिकहरूसँग चेपाङ बालबालिकाहरूले होली पर्व मनाएका हुन्।चेपाङ बालबालिकासँग होली मनाउन फ्रान्सेली नागरिकहरू मरी पल बेन्डट्टी, माइकल कोपाडो र निकोलस लिख्तनस्टाइगा चेपाङ संरक्षण केन्द्र पुगेका हुन्। बालबालिकासँग होली खेल्न पाउँदा एकदमै खुसी मिलेको उनीहरूले प्रतिक्रिया दिए।उनीहरूले सुरूमा बालबालिकालाई रङ दलिदिए । त्यसपछि बालबालिकाले पनि उनीह