२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धेरै समय लाइन बस्दा पनि मतदान गर्ने पालो नआएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित भएका छन् । निर्वाचन समितिले मतदाताहरुलाई घण्टौ दाइनमा उभ्याएर भित्र जान नदिएको भन्दै लाइन लागेका महाधिवेशन प्रतिनिधिहरु आक्रोशित भएका हुन् । भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहमा एक गरी तीन मतदान केन्द्रमा अपरान्ह ५ बजेसम्म करीब […]