काठमाडौं । धरानका ३० वर्षीय निरज कार्की एक्कासि बेहोस भएर ढले । उनलाई इमरजेन्सीमा अस्पताल पुर्याइयो । अस्पताल पुगेपछि पत्ता लाग्यो उनलाई स्ट्रोक भएको रहेछ । तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रिया सफल भयो । शल्यक्रियापछि लामो समय अस्पतालमा बस्नुपर्ने भयो । अस्पतालको बसाइमा उनको तौल एकदमै घट्यो । तौल एकदमै कम भएपछि विराटनगरको एक […]