हिजोआज अधिकांश मानिस कम्मर, ढाड र गर्दन दुख्ने समस्याले पीडित भएको पाइन्छ । जीवनशैली, बसाइको तरिका नमिल्दा, अत्यधिक तौल, मानसिक चिन्ता र काम गर्दा ढाडमा असर पर्ने कारणले गर्दा मेरुदण्ड दुखाइ...
१५ जेठ, विराटनगर । कोशी प्रोजेक्टमा काम गर्ने रञ्जितकुमार झा (५०) सहज रुपमा हिँडडुल गर्न सक्दैनन् । कम्मरमा बेल्ट बाँधेर बस्छन् । एक वर्षअघि उनले मेरुदण्डको शल्यक्रिया गरे । तर सामान्य अवस्थामा फर्कन सकेका छैनन् । अहिले नियमित थेरापी गरिरहेका छन् । चोट कारण भने १५ वर्ष अगाडि भएको राजसंस्था विरुद्धको आन्दोलन हो । २०६२–६३ […]