७ कात्तिक, काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बाबजुद एएफसी यू–२३ एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने बताएका छन् । एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले सोमबार बलियो टोली इरानविरुद्ध खेल्दै यात्रा शुरु गर्दैछ । समूह बी को खेलअघि आइतबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले राम्रो […]