गरिबी र असमानताको अन्त्य गर्दै जनतालाई सुखी र स्वतन्त्र तुल्याउन हामी सबैले प्रयास गरिरहेका छाैँ: देउवा

भक्तपुर- प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति प्रतिवद्ध भइ काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन्। बुधवार भक्तपुरमा आयोजित नेपाल संवत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा अझै पनि गरिबीको रेखामुनि रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको […]

सम्बन्धित सामग्री

लेखापढी व्यवसायलाई मर्यादित बनाऔँः मन्त्री श्रेष्ठ

भरतपुर (चितवन) –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन्। नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई सहजरूपमा सेवा प्रदान गर्दै पारदर्शी काम गर्न व्यवसायीलाई आग्रह गरिन्। “मालपोत, नापीका कर्मचारी र लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट विभिन्न आरोप […]

जनतालाई सुखी र स्वतन्त्र तुल्याउन प्रयास गरिरहेका छौँः प्रधानमन्त्री

'गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक दर, आर्थिक स्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन हामी सबै प्रयास गरिरहेका छौँ। सबै प्रतिवद्ध भएर काम गर्नसके मुलुकबाट गरिबी, आर्थिक असमानता, विपन्नतालाई हटाउने काम शंखधर साख्वाजस्ता महान व्य...

पाँच वर्षभित्र गरिबी हटाउने जसपाको प्रतिबद्धता !

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले देशको गरिबीलाई पाँच वर्षभित्रमुक्त गर्ने प्रतिवद्धता जनाएको छ । मंसिर ४ गते हुने चुनावका लागि तयार पारेको चुनावी प्रतिवद्धतामा जसपाले पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनी रहेका जनतालाई गरीबीबाट मुक्त गर्ने र बहुआयामिक गरिबीको अनुपातलाई एक अंकमै सिमित गर्ने प्रतिवद्धता जनाएको हो । सार्वजनिक भइनसकेको जसपाको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘कृषिको वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्ने र कृषि फार्महरुको विकास गरी दुई वर्षभित्र खाद्य पदार्थहरु

कृषिमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रतिवद्ध : मन्त्री बुढा

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

भूमिहीनलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरियो : मन्त्री श्रेष्ठ

मकवानपुर – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री सशी श्रेष्ठले भूमिहीन जनतालाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिएको बताएकी छन्। मकवानपुरको बागमती गाउँपालिकामा आयोजित भूमिहीन, दलित, सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीनका समस्या सधैंका लागि समाधान गर्ने कसम खाएको बताएकी हुन् । संविधान निर्माणको क्रमदेखि नै यथास्थितिवादीले स्वीकार नगरेको बताउँदै उनले संविधानको […]

जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्नेछ : मन्त्री श्रेष्ठ

काठमाडौँ- भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्ने बताएकी छन्। शुक्रबार नापी कार्यालय भक्तपुरद्वारा मध्यपुर थिमिमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताले परिवर्तनको वास्तविक महशुस गराउनका लागि सरकार र जनप्रतिनिधि इमान्दार हुनुपर्ने बताएकी हुन्। जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र […]

‘भाषण र निर्णयका ठेलीले मात्र जनताका समस्या हल हुन्नन्’

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । कीर्तिपुर नगरपालिका–५ पागामा स्थानीयलाई गाउँ ब्लकको जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै उहाँले राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न स्थानीय तहका पदाधिकारीलाई […]

अग्रगमन र प्रतिगमनबीचको द्वन्द्व अझै बाँकी छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकार सम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडी बढी राखेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमी नगर सम्मेलनको आज उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले संघीय  लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागि पर्ने बताएकी हुन् । उहाँले अग्रगमन र प्रतिगमनबीच

गरिब जनतालाई निःशुल्क विद्युत : मन्त्री भुसाल

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबी अन्त्य नगरी समाजवाद नआउने दाबी गरेकी छन् । नेपाल पोल एशोसिएशनको आठौं वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पह…

कोरोनाले गरिबी बढाउने

अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ ले बहुसङ्ख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताउनुहँुदै देशले गरिबी निवारणमा प्राप्त गरेको प्रयास र सफलता यसले कमजोर बनाएको धारणा व्यक्त गर्नुभएको छ ।