काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबी अन्त्य नगरी समाजवाद नआउने दाबी गरेकी छन् । नेपाल पोल एशोसिएशनको आठौं वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पह…