अग्रगमन र प्रतिगमनबीचको द्वन्द्व अझै बाँकी छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकार सम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडी बढी राखेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमी नगर सम्मेलनको आज उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले संघीय  लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागि पर्ने बताएकी हुन् । उहाँले अग्रगमन र प्रतिगमनबीच

सम्बन्धित सामग्री

महिला हिंसा गर्नेलाई कडा कारबाही : मन्त्री श्रेष्ठ

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कदम बाँकी नराख्ने बताएका छन्।आइतवार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले महिला हिंसा गर्ने पीडकलाई कारबाही गरिने बताए। उनले महिला हिंसासम्बन्धी विगतका घटनाको पनि अनुसन्धान गरिने र पीडितलाई न्याय दिइने बताए।अनुसन्धान गरी दोषी र अपरा

शान्ति प्रक्रियाको बाँकी काम कुनै पनि हालतमा पूरा गछौं : मन्त्री श्रेष्ठ

काठमाडौं, ९ वैशाख। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम तत्काल सक्नुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारण सभालाई शनिबार अनामनगरमा सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया सम्पन्न नगरे थप समस्या बढ्ने बताए। ‘शान्ति प्रक्रियाका बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नुपर्छ’, उनले भने, ‘यसलाई पूरा हुन नदिन निकै कोसिस भइरहेका छन्।’

राष्ट्र र जनताको हितमा काम गर्न प्रतिबद्ध छु : मन्त्री श्रेष्ठ

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताको हितमा काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन्।मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरूले खेपिरहनु परेको समस्या, हलिया र कमैया कमलरीको समस्या समाधान गर्न आफूले पहल सुरु गरिसकेको पनि बताइन्।मन्त्री श्रेष्ठले तल्लास्

राष्ट्रहित र जनहितमा काम गर्न प्रतिबद्ध छु : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन् ।मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरुले खेपिरहनुपरेको समस्या, हलिया र कमैया कमलरीको समस्या समाधान गर्न आफुले पहल शुरु गरिसकेको भन्दै तल्लोस्तरमा रहेका जनताको संविधानमा व्यवस्था