निषेधाज्ञाको अघिल्लो दिन नेप्से १३ अंक घट्यो

काठमाडौं। निषेधाज्ञाको अघिल्लो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले घटेको छ। यसक्रममा नेप्सेमा तीन अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार घट्दा आज नेप्सेमा कारोबार भएका १३ मध्ये तीन समूहबाहेक सबै घटेका छन्। बजार घटेपनि महिला लघुवित्त र विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्।

सम्बन्धित सामग्री

सेयर बजारका सबै सूचक झरे, नेप्से १.३१ प्रतिशत घट्यो

६ फागुन, काठमाडौं । आइतबार सेयर बजारका सबै सूचकहरु ओलिएका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.२१ अंक (१.३१ प्रतिशत) घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०३४ अंकमा कायम भएको छ । नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.९१ र फ्लोट सूचक १.३२ प्रतिशत घट्यो । सेन्सिटिभ सूचक ‘ए’ वर्गका कम्पनीहरूको सूचक हो भने फ्लोट  […]

प्रिओपन सेसनमा घट्यो नेप्से

काठमाडौँ– चालु साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो । सेसन अवधिमा नेप्से ०.२९ अंक घटेर १८५८.२६ को विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। सेसनमा ६ स्टकको १७५ कित्ता शेयर किनबेच भयो । जसमध्ये २ स्टकको मूल्य बढ्यो भने ४ वटा स्टकको मूल्य घट्यो। […]

नेप्से परिसूचक १४.४८ अंकले घट्यो

काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ।गत मंगलबारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।बिहीवार कारोबारमा आएका २८४ कम्पनीको ४८ लाख ४ हजार कित्ता शेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ।बिहीवार नेप्से

६.४३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार भने २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।नेप्सेका १३ उपसमूहमध्ये  ५ उपसमू

नेप्से परिसूचक १२.८१ अंकले घट्यो

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधबार नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ बिन्दुमा झरेको छ। त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.६६ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घटेको छ।...

नेप्से २००० अंक तल, दोहोरो अंकले घट्यो परिसुचक

आज मंगलबार नेप्से परिसूचक ३६ दशमलव ०७ अंक ले घटेर १९९६ दशमलव २६ विन्दुमा पुगेको छ । नेप्से आज फेरि ओरालो लागेको छ । दिनभर कुल १ अर्ब १८ करोड रुपैयाँको कारोबार भयो ।

सातामा १ सय १८ अंक घट्यो नेप्से

काठमाडौं, बैशाख २४। गत साता सेयर बजारको परिसूचक नेप्से ११८ अंक घटेको छ । गत साता २ हजार ३५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २ हजार २३८ मा कायम भएको छ । आइतबार २ हजार ३ सय ५६ दशमलव १७ मा खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार २ सय […]

सातामा १ सय १८ अंक घट्यो नेप्से

काठमाडौं । गत साता सेयर बजारको परिसूचक नेप्से ११८ अंक घटेको छ । गत साता २ हजार ३५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २ हजार २३८ मा कायम भएको छ । आइतबार २ हजार ३ सय ५६ दशमलव १७ मा खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार २ सय ३८ […] The post सातामा १ सय १८ अंक घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.

७२ अंक घटेर बन्द भयो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७२ अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ठूलो अंकको गिरावट आएको हो । कारोबार सुरू भएदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक आज समग्रमा २.९० प्रतिशतले घट्यो ।यसक्रममा चार अर्ब ९ करोड रुपैयाँ बराबरका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भएका छन् । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर बजारमा ४ र १२ करोडको नीति ल्याएपछि नेप्से निरन्तर ओरालो गतिमा छ । खासगरी, राष्ट्र बैंकले एक जना लगानीकर्ताले सेयर धितोमा ३ वटा बैंकबाट बढीमा १२ करोड रु

सातामा करिब १८ अंक घट्यो नेप्से

काठमाडौं। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९० अंकले घटेको छ। गत साता २८४३ विन्दुमा बन्द भएको बजार यो साता १७.९० अंक घटेर २८२५.१० विन्दुमा बन्द भएको छ। गत साता ३४ अर्ब १६ करोडको कारोबार थियो भने यस साता ५ करोड ५८ लाख कित्ता शेयरको कारोबार भएको छ। गत साताभन्दा यस साता कारोबार रकम ३१.९१ प्रतिशत कम छ।