६ फागुन, काठमाडौं । आइतबार सेयर बजारका सबै सूचकहरु ओलिएका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.२१ अंक (१.३१ प्रतिशत) घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०३४ अंकमा कायम भएको छ । नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.९१ र फ्लोट सूचक १.३२ प्रतिशत घट्यो । सेन्सिटिभ सूचक ‘ए’ वर्गका कम्पनीहरूको सूचक हो भने फ्लोट […]