विजय नेपाली, पोखरा । पोखरा सात तालको शहर हो । पोखराका फेवाताल, बेगनासताल र रूपाताल चर्चित ताल मात्रै नभई माछा उत्पादन क्षेत्रसमेत हुन् । पोखराको तालमा घुम्न आउने पर्यटकहरूले यहाँको लोकल माछा मन पराउने मात्र होइन, यहाँको लोकल माछा खानैकै लागि पनि पर्यटक आउने गरेका छन् । तर, अहिले फेवातालका माछा किसान अन्यायमा परेका छन् […]