डिडिसिको दोहोरो मारमा किसान, न पैसा दिन्छ न दुध लिन्छ

रौतहट । किसानहरुको दुध खरिद गर्ने सरकारी संस्था दुग्ध बिकाश संस्थान (डिडिसी) को दोहोरो मारमा किसान परेका छन । गत साउन १५ गते यता संस्थानले किसानको दुधको भुक्तानी दिएको छैन । अहिले आएर बिभिन्न बाहनामा डिडिसीले किसानको दुध खरिद गर्न छाडेको छ । रौतहट जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्ण प्रसाद अधिकारीका अनुसार रौतहटको […] The post डिडिसिको दोहोरो मारमा किसान, न पैसा दिन्छ न दुध लिन्छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रविको चेतावनी : किसान आन्दोलनले सरकार ढालिदिन सक्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन्।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले देशभरका दूध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए।उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्ने चेतावनी दिए। उनले भूमिहीन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताए।चुनावी फण्डा नभई सुकुम्वासी आ

भुक्तानी रोकिँदा दुध बिक्री हुन छाड्यो

दुग्ध विकास संस्थान (डिडिसी) ले तीन महिनाभन्दा बढी सयमदेखि दुधको भुक्तानी नदिँदा सर्लाहीका किसान र डेरी सञ्चालक मारमा परेका छन् । डेरी सञ्चालकले किसानबाट उठाउने गरेको दुध

मकवानपुरमा ‘मिल्क होलिडे’ को मारमा किसान

मकवानपुरका दुग्ध उत्पादक कृषकहरू ‘मिल्क होलिडे’ को मारमा परेका छन् । हेटौंडा दुग्ध वितरण आयोजनालगायत निजी क्षेत्रका डेरी उद्योगहरूले साताको दुई दिन अघोषित रुपमा दुध खरिद नगरेका कारण दुग्ध उत्पादक कृषकहरु मारमा परेका हुन् ।

कोशीमा दुध उत्पादन उल्लेख्य बजारीकरण नहुँदा बिक्रीमा समस्या

काठमाडौं । कोशी प्रदेशमा दुध उत्पादन बढेर बिक्रि नहुँदा किसान मारमा परेका छन् । पछिल्लो समय किसान पशुपालनमा आकर्षित भए पनि उनीहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुँदा किसानहरु मारमा परेका हुन् । कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी भइरहेको कोशी प्रदेश पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । मोरङको कानेपोखरीमा सञ्चालित नवदुर्गा […]

दुध नबिकेपछि बारीमा दुध पोख्दै लमजुङका किसान

लकडाउनका वेला दूध बिक्री नभएपछि लमजुङका दुग्ध किसान मारमा परेका छन् ।  लकडाउन भएको दिनदेखि दुग्ध कम्पनीहरूले

दुध र दुग्धजन्य बस्तु निकासी नहुँदा किसान मर्कामा - Naya Patrika

साउन २३ । गाउँमा उत्पादन हुने दुध र दुग्धजन्य बस्त निकासी नहुँदा किसानहरु मारमा परेका छन् । प्रायः सबै सडकहरु वर्षायाममा अवरुद्ध भएपछि यस्ता बस्तु ढुवानी गर्न समस्या भएको हो...पूरा पढ्नुहोस् »